बिका महत्तो को हरर सिबजी आउन मनैमा शार्बजनिक
। । बिका महत्तो को हरर सिबजी आउन मनैमा शार्बजनिक । । बिका महत्तो को हरर सिबजी आउन मनैमा शार्बजनिक भयको छ । शाउन महिना भ ग वान भोलेनाथ बिसेस महिना मानिन्छ यही महिना लाई लछित गरेर लोकप्रिय गायक बिका महतो ले हरर शिबजी नामक भजन्को भिडियो सहित शर्बजनिक गरेका हुन सँगम फिल्म एन्ड प्रोडक्सन हाउस को आधिकारिक युटुब च्यानल मा भिडियो शार्बजनिक भयको हो । चितवन का भिभिन्न सक्ती पिठ मा छयन्कन भयको भिडियो लाई गङ्गा राम महतो ले कोरियोग्रफ गरेका हुन भने बाल कृष्ण खनाल ले निर्देसन गरेका छन । हामी ले प्राय भागवान लाई अर्पन गरेका भागवान को प्रिय भनियका सबै चिज हरु असुद्धा रहेको तर बेल पत्र जो सिबको सबै भन्दा प्यारो रहेको छ यो सबै भन्दा सु द्ध र सिबको प्रिय भयको कारण बेल पत्र बाट नै सिबजी लाई खुशी दिलाउन सकिन्छ भन्ने सन्देस भजन मा देखाउन खोजियको छ ।