Posts

Showing posts with the label ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय

‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय

  नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम  सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु   चलचित्र कर्मी बाल कृष्ण खनाल  दीपेन्द्र के खनाल निर्देशित सोसल ड्रामा ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २ मा प्रदर्शनमा आउने जनाएका हुन् । सार्वजनिक तीन पोस्टरमा मुख्य ३ पात्र र उनीहरूको मनोदशालाई चित्रण गरिएको छ । एक पोस्टरमा अभिनेता निश्चल बस्नेतलाई प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा खगेन्द्र लामिछाने र उपासनासिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । तेस्रो पोस्टरमा मुख्य पात्रहरूलाई चित्रण गरिएको छ । पोस्टरले चरित्र चित्रण, उनीहरूको मनोदशा र फिल्मको सेटिङलाई दर्शाएको छ । सहरमा बस्ने मध्यमवर्गीय पात्रको संघर्ष र हैरानीको कथा यसमा समेटिएको छ । पोस्टरमा आर्यन सिग्देल, खगेन्द्र, केकी अधिकारीलाई गम्भिर र चिन्ताग्रस्त भावमा देखाइएको छ । फिल्मलाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’जस्ता उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन् । यो उनी लि...