चलचित्रकर्मी बाल कृस्ण खनाल को आखिर जिन्दगी नामक गित को भिडियो सार्बजनिक
चलचित्रकर्मी बाल कृस्ण खनाल को आखिर जिन्दगी नामक गित को भिडियो सार्बजनिक सङ्गम फिल्म यन्ड प्रोडक्सन हाउस नामक युटुब च्यानल मा आखिर जिन्दगी नामक गित को भिडियो सार्बजनिक जनिक गरियको छ . खनाल को आफ्नै शब्द सङ्गीत मा रहेको गित लाई अमित रसाइली ले आवाज दियका छन चितवन र नवलपरासी को मनोरम दृश्यमा छायांकन गरियको भिडियो मा बुद्धि गुरुङ लक्ष्मन गहतराज र गङ्गा सुनार को अभिनय हेर्न पाइनेछ . यौटा गाउको सोजो केटो बैदेशिक यात्रा को लागि निस्किदा बाटो मा अरु लाई सहयोग गर्न खोज्दा आफै चोरी को सजाय भोग्नु परि गरेको संघर्ष र सहरिया युवती सङको तृकोणात्मक प्रेम कथा को वरिपरि रहेर गित तयार पारियको छ गित को छायांकन सम्पादन र निर्देशन स्वयम् बाल कृष्ण खनाल ले गरेका हुन