mission jaleshwar mahato
जलेश्वर महतो बचाउ अभियान बिगत तीन बर्ष अघी साउदी अरब मा काम गर्ने सिल सिलामा पुगेका जलेश्वर महतो यतिबेला जिबन र मरन को दोसाध मा छन ड्राइभरी काम गर्ने जलेश्वर ले चलायको ट्रक लाई पछाडी बाट आयार कार ले ठक्कर दिदा कार मा चालक साउदी अरब का स्थानिय को घट्ना स्थल मै मिर्त्यु भय पछी हाल उनि साउदी अरब को कैद मा छन तर त्याहाको कानुन अनुसार ब्लड मनी बापत्को रकम बुझाय मा उनि पुन नेपाल फर्कने सक्ने भयका हुन हाल जलेश्वर लाई बचाउने उद्धेश्य ले चितवन मा जलेश्वर बचौ अभियान को सुरुवात गरियको छ यदी अब आउने फाल्गुन मसान्त सम्ममा ४५ लाख यानिकी साउदी रियल १५०००० जम्मा गरेर पठाउन सकियो भने जलेश्वर को जिबन रक्षा हुनेछ २०७५ पुष २० गतेका दिन भरतपुर ट्राफिकक कार्यलय अगाडी गरियको पत्रकार सम्मेलन्मा जलेश्वर का पिता सुकरा महतो यबम आमा मझुइ महतो ले रुदै आफ्नो छोरको आत्मा रक्षा गरिदिन अनुरोध गरेका हुन सम्पूर्ण आम नेपाली समुदाय मा सहयोग को अपिल गर्दै यो समाचार शेयार गरिदिनु हुन सामजिक श्वयम शेबक नेपाल मिसन चितवन हार्दिक अनुरोध गर्दछ साउदिअरब मा 45 लाख ब्लड मनि नबुझाय मृत्...