mission jaleshwar mahato



जलेश्वर महतो बचाउ अभियान



बिगत  तीन बर्ष अघी साउदी अरब मा काम गर्ने सिल सिलामा पुगेका जलेश्वर महतो यतिबेला जिबन र मरन को दोसाध मा छन ड्राइभरी काम गर्ने जलेश्वर ले चलायको ट्रक लाई पछाडी बाट आयार कार ले ठक्कर दिदा कार मा चालक साउदी अरब का स्थानिय को घट्ना स्थल मै मिर्त्यु भय पछी हाल उनि साउदी अरब को कैद मा छन तर त्याहाको कानुन अनुसार ब्लड मनी बापत्को रकम बुझाय मा उनि पुन नेपाल फर्कने सक्ने भयका हुन हाल जलेश्वर लाई बचाउने उद्धेश्य ले चितवन मा जलेश्वर बचौ अभियान को सुरुवात गरियको छ यदी अब आउने फाल्गुन मसान्त सम्ममा ४५ लाख यानिकी साउदी रियल १५०००० जम्मा गरेर पठाउन सकियो भने जलेश्वर को जिबन रक्षा हुनेछ २०७५ पुष २० गतेका दिन भरतपुर ट्राफिकक कार्यलय अगाडी गरियको पत्रकार सम्मेलन्मा जलेश्वर का पिता सुकरा महतो यबम आमा मझुइ महतो ले रुदै आफ्नो छोरको आत्मा रक्षा गरिदिन अनुरोध गरेका हुन सम्पूर्ण आम नेपाली समुदाय मा सहयोग को अपिल गर्दै यो समाचार शेयार गरिदिनु हुन सामजिक श्वयम शेबक नेपाल मिसन चितवन हार्दिक अनुरोध गर्दछ   




साउदिअरब मा 45 लाख ब्लड मनि नबुझाय मृत्युुदन्ड हुने निस्चित भयको चितवन निबासी जलेश्वर महतो को यी गरिब र बेसहारा बुवाआमा को बगेको आँसु देख्दा हामी अत्यन्तै भावुक भयकाछौ र जलेश्वर एक निर्दोस रहेको कुरा बुझी उहालाइ सहयोग गर्न सहयोग अभियान सन्चालन गरेकाछौ।सरकार यी गरिब बिदेसीयका युबाहरुको रेमिट्यान्स ले चिल्ला गाडिहरु चडेकाछन तर उद्दार मा खासै चासो देखाउदैनन आखिर किन त? हरेक ठाउँमा करोडौ भ्रस्टाचार गर्छन ,देश लुटेका छन तर खै यस्ता बेक्तिहरुको उद्दार ? ।कस्ले सहयोग गर्छ खै।के अब फेरि एउटा निर्दोस नेपाली लाई झुन्ड्याइयको हेर्ने रहर छ?अ ह हामी सामाजिक स्वयंसेवक नेपाल र देस प्रेमी युबाहरु कदापी यसो हुन दिदैनौ।सके सहयोग गर्नु ,नसके सेयर गरि सन्सार भरी पुर्याउन सामाजिक स्वयंसेवक नेपाल आग्रह गर्दछ।सहयोग को लागि : सामाजिक स्वयंसेवक नेपाल को आधिकारिक खाता नम्बर 11010200283563000001 ,मुक्तिनाथ बिकास बैंक ,चितवन मा जम्मा गरि आधिकारिक मिसन चितवन सम्योजक 9855018394( सागर लामिछाने )लाई सम्पर्क गर्न सक्नुहुनेछ ।साथै सामाजिक स्वयंसेवक नेपाल को नाममा आइ एम इ समेत गर्न सक्नुहुन्छ र यो एक सामाजिक सस्थाको अभियान भयकोले हामी तपाईंको सहयोग को कदर गर्दै युटुब ,फेसबुक पेज, र वेबसाईट मा राखी पत्रकार सम्मेलन गरि सहयोगी मन हरुको नाम राखी हस्तान्तरण गर्नेछौ र तपाइलाइ अङ्ग्रेजी र नेपाली मा लेखियको प्रमाणपत्र प्रदान गर्नेछौ।धनेबाद




Comments