Posts

Showing posts from May, 2019

दिउला चोखो माया सार्बजनिक भिडियो सहित

Image
दिउला चोखो माया सार्बजनिक भिडियो सहित https://youtu.be/Ai-0_aZm0NE निगम खातिको शब्द संगीत अनि निगम खाती र पुर्निमा लामा को सुमधुर आवाज मा सजियको दिउला चोखो माया तिमीलाई बोल्को गित को भिडियो सहित सार्बजनिक भयको छ । माया मा कसैलाई आकासको जुन टिपेर दिने सागर को मोती टिपेर दिने कुरा हरु प्राय असम्भब नै हुन्छ तर माया गर्ने मान्छे लाई चोखो माया भने पक्कै दिन सकिन्छ ,भन्ने भाब गित्ले बोकेको छ  । प्रस्तुत गितमा मकवान्पुर जिल्लाको बिभिन्न ठाउको दृश्य हरु समाबेश गरियको छ मकवान्पुर जिल्लकै एतिहासिक मकवान्पुर गढी बाट सुरुवात भयको छायन्कन ॐनगर कमाने सेल्फी रोड हुँदै बृद्धाश्रम मा पुगेर सकियको थियो ।  गितको मुख्य भूमिकामा जय थापार मन माया तामाङ लाई प्रस्तुत गरियको छ भने स्थानिय सुस्मिता अधिकारी सुनिता लामा सुस्मिता लामा पुजा गोले लगायत दर्जनौ कलाकार हरुकोसमेत अभिनए रहेको छ  ।  जिबन चौधरी ले छायङ्कन गरेको प्रस्तुत गित लाई बाल कृष्ण खनालले निर्देसन गरेका हुन  सँगम फिल्म एन्ड प्रोडक्सन हाउस नामक युटुब च्यानलामा २०७६ जेठ १७ गते सुक्रबार ...