दिउला चोखो माया सार्बजनिक भिडियो सहित

दिउला चोखो माया सार्बजनिक भिडियो सहित





निगम खातिको शब्द संगीत अनि निगम खाती र पुर्निमा लामा को सुमधुर आवाज मा सजियको दिउला चोखो माया तिमीलाई बोल्को गित को भिडियो सहित सार्बजनिक भयको छ ।

माया मा कसैलाई आकासको जुन टिपेर दिने सागर को मोती टिपेर दिने कुरा हरु प्राय असम्भब नै हुन्छ तर माया गर्ने मान्छे लाई चोखो माया भने पक्कै दिन सकिन्छ ,भन्ने भाब गित्ले बोकेको छ  ।

प्रस्तुत गितमा मकवान्पुर जिल्लाको बिभिन्न ठाउको दृश्य हरु समाबेश गरियको छ मकवान्पुर जिल्लकै एतिहासिक मकवान्पुर गढी बाट सुरुवात भयको छायन्कन ॐनगर कमाने सेल्फी रोड हुँदै बृद्धाश्रम मा पुगेर सकियको थियो । 

गितको मुख्य भूमिकामा जय थापार मन माया तामाङ लाई प्रस्तुत गरियको छ भने स्थानिय सुस्मिता अधिकारी सुनिता लामा सुस्मिता लामा पुजा गोले लगायत दर्जनौ कलाकार हरुकोसमेत अभिनए रहेको छ  । 

जिबन चौधरी ले छायङ्कन गरेको प्रस्तुत गित लाई बाल कृष्ण खनालले निर्देसन गरेका हुन 

सँगम फिल्म एन्ड प्रोडक्सन हाउस नामक युटुब च्यानलामा २०७६ जेठ १७ गते सुक्रबार बिहान ९ बजे भिडियो शार्बजनिक गरियको हो 



Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती