इंडो-नेपाली म्यूजिकल शार्ट फ़िल्म बैरागी काे पहीलाे पोस्टर आज रिलीज हुदै

इंडो-नेपाली म्यूजिकल शार्ट फ़िल्म बैरागी काे पहीलाे पोस्टर आज रिलीज हुदै पटना:- 27 जनवरी 2020 को पटना का युवा शार्ट फिल्ममेकर द्वारा बनाईयकाे इंडो- नेपाली म्यूजिकल शार्ट फिल्म बैरागी काे पहीला पोस्टर दर्शकहरू को लागी विभिन्न सोशल मीडिया साइट्स माफर्त शावर्जनीक हुदैछ। फिल्म काे निर्माण संयुक्त रूपमा एन एस ए एम पी स्टूडियो अनी धनशील कुमार फिल्मस ले गरेकाे हाे । फिल्मकाे मुख्य भुमीकामा पटना रंगमंच अनी शार्ट फिल्मका चीरपरीचीत अभिनेता विक्रांत चौहान काे साथमा निखत परवीन, एन एस आर्या अनी गयसोदिन अंसारी ले अभिनय गरेका छन। फिल्म काे यस गीत यश कुमार ले लेखेका हुन भने एन एस आर्या ले गायका हुन । फिल्मकाे सिनेमेटोग्राफी जीवन चौधरी ले गरेका हुन । फिल्ममा सहायक निर्देशक काे रूपमा बाल कृष्ण खनाल ले काम गरेका छन, यस फिल्मका निर्देश धनशील कुमार हुन । फिल्मका अभिनेता विक्रांत चौहान संग काे कुराकानीमा उनले बताय कि याे एक म्यूजिकल लवस्टोरी शार्ट फिल्म हाे , जसकाे छायांकन हामीलो बिहार र नेपाल मा गरेका हाै। आज काे दीनमा बनी रहेकाे शार्ट फिल्म मध्य ...