इंडो-नेपाली म्यूजिकल शार्ट फ़िल्म बैरागी काे पहीलाे पोस्टर आज रिलीज हुदै

इंडो-नेपाली म्यूजिकल शार्ट फ़िल्म बैरागी काे पहीलाे पोस्टर आज रिलीज हुदै

 

पटना:- 27 जनवरी 2020 को पटना का युवा शार्ट फिल्ममेकर द्वारा बनाईयकाे  इंडो- नेपाली म्यूजिकल शार्ट फिल्म बैरागी काे पहीला पोस्टर  दर्शकहरू को लागी विभिन्न सोशल मीडिया साइट्स माफर्त शावर्जनीक हुदैछ। फिल्म काे निर्माण संयुक्त रूपमा  एन एस ए एम पी स्टूडियो अनी धनशील कुमार फिल्मस ले गरेकाे हाे ।

फिल्मकाे  मुख्य भुमीकामा  पटना रंगमंच अनी शार्ट फिल्मका  चीरपरीचीत अभिनेता विक्रांत चौहान काे साथमा निखत परवीन, एन एस आर्या अनी गयसोदिन अंसारी ले अभिनय गरेका छन। फिल्म काे यस गीत यश कुमार ले लेखेका हुन भने  एन एस आर्या ले गायका हुन । फिल्मकाे सिनेमेटोग्राफी जीवन चौधरी ले गरेका हुन । फिल्ममा सहायक निर्देशक काे रूपमा बाल कृष्ण खनाल ले काम गरेका छन, यस फिल्मका निर्देश धनशील कुमार हुन ।

फिल्मका अभिनेता विक्रांत चौहान संग काे कुराकानीमा उनले बताय कि याे एक म्यूजिकल लवस्टोरी शार्ट फिल्म हाे , जसकाे छायांकन हामीलो  बिहार र नेपाल मा गरेका हाै। आज काे दीनमा  बनी रहेकाे शार्ट फिल्म मध्य यसकाे कहानी वील्फकुलै फरक भयकाे बताय। चाडैनै यस फिल्म काे स्क्रीनिंग हामीले पटना काे दर्शकहरूकाे लागी राख्दैछाै अनी अलग अलग राष्ट्रीय एवं अंतर्राष्ट्रीय फिल्म फेस्टिवल्समा पठाउदैछाै।

Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?