सारदा महताे काे भम्टा पारू हमरा नाचु नामक गितकाे भिडियाे शार्वजनिक
सारदा महताे काे भम्टा पारू हमरा नाचु नामक गितकाे भिडियाे शार्वजनिक याे बर्षकाे थारू महिला हरूकाे माहान चाड जितीयाकाे अवसर पारेर चितवनकि सुपरचित थारू गायिका सारदा महताेले नया थारू झम्टा गित र्शावजनिक गर्नु भयकाेछ संगम फिल्म एन्ड प्राेडक्सन हाउस नामक युटुव च्यानल बाट शार्वजनिक भयकाे नया थारू भासाकाे भम्टा गितलाइ अनिल चाैधरी र अशाेक चाैधरीले काेरीयाे ग्राफि गरेका हुन भिडीयाेमा चन्दा महताे (राना) र राेजिना बिक काे जाेडदार अभिनय रहेकाेछ थारू हरूकाे संस्कृति लाइ संसारकै धनि संस्कृति काे रूपमा लिने गरिन्छ याे जाति प्रकृतिलाइ बिशेष प्रेम गर्छन यिनिहरूकाे हरेक अवस्थामा हरेक चाड पर्वमा छुटटा टुटटै गित हुने गर्दछ बिउ काटदा धान राेप्दा बालि थन्काउदा हरेक चाड वाडमा गित हुने गदर्छ https://youtu.be/fxzND-hy89Q सारदा महताे संगै प्रेम महताे रूक्मिनी गुराै ले संयुक्त रूपमा निमार्ण गर्नुभयकाे यस गितलाइ बाल कृस्ण खनाल ले निदेर्सन गर्नु भयकाे हाे