सारदा महताे काे भम्टा पारू हमरा नाचु नामक गितकाे भिडियाे शार्वजनिक

 सारदा महताे काे भम्टा पारू हमरा नाचु नामक 

गितकाे भिडियाे शार्वजनिक 


याे बर्षकाे थारू महिला हरूकाे माहान चाड जितीयाकाे अवसर पारेर चितवनकि सुपरचित थारू गायिका सारदा महताेले नया थारू झम्टा गित र्शावजनिक गर्नु भयकाेछ संगम फिल्म एन्ड प्राेडक्सन हाउस नामक युटुव च्यानल बाट शार्वजनिक भयकाे नया थारू भासाकाे भम्टा  गितलाइ अनिल चाैधरी र अशाेक चाैधरीले काेरीयाे ग्राफि गरेका हुन



भिडीयाेमा चन्दा महताे (राना) र राेजिना बिक काे जाेडदार अभिनय रहेकाेछ थारू हरूकाे संस्कृति लाइ संसारकै धनि संस्कृति काे रूपमा लिने गरिन्छ याे जाति प्रकृतिलाइ बिशेष प्रेम गर्छन यिनिहरूकाे हरेक अवस्थामा हरेक चाड पर्वमा छुटटा टुटटै गित हुने गर्दछ बिउ काटदा धान राेप्दा बालि थन्काउदा हरेक चाड वाडमा गित हुने गदर्छ

सारदा महताे संगै प्रेम महताे रूक्मिनी गुराै ले संयुक्त रूपमा निमार्ण गर्नुभयकाे यस गितलाइ बाल कृस्ण खनाल ले निदेर्सन गर्नु भयकाे हाे


Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?