Posts

Showing posts from November, 2021

II कलाकार तथा लेखक संकल्प लामिछाने काे ‘धोका दिन्छौ कि’ गीत सार्वजनिक II

Image
 कलाकार तथा लेखक संकल्प लामिछाने काे ‘धोका दिन्छौ कि’ गीत सार्वजनिक  नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतको आफ्नो छुट्टै विशेषता रहेको छ ।करिब एकदशक भन्दा बढी नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेर हरेक सांगीतिक कोसेली पस्कने गित “धोका दिन्छौं कि ´´सार्वजनिक भएको छ । हास्यव्यङ्य कलाकार तथा लोक दोहोरी सर्जक संकल्प लामिछाने को धोका दिन्छौ कि गित सार्वजनिक भएको छ ।गितमा संकल्प लामिछाने र श्वर्दा दियालीको आवाज छ शब्द -संकल्प लामिछाने र रविन साहको हो । संगीत , रबिन साहाको हो भने संगीत समयोजन भने महेश बिक्रम पाण्डेले गरेका छन । गितमा रबिन साहा अनु पराजुली ,अस्मिता रानाको अभिनय देख्न सकिने गित लाई रबिन साहाले निर्देशन गरेका हुन बसन्तपुर दरवार क्षेत्रमा छायांकन गरिएको गितलाई दिपक बिस्टले सम्पादन गरेका हुन । गायक संकल्प बिगत ४ वर्ष देखि कलाकारितामा राम्रा छन् ।उनी हास्य व्यंग्यका कलाकारहरूले विभित्र जस्तै डामाडोल, तिरिमिरी झ्याई ,मेरि बास्सै ,समाजका विभिन्न जस्ता सिरियल हरुमा अभिनयको साथ साथै लेखन , निर्देशन पनि गरेका छन । यश भिडियो `पहिलो पाईला अन्ल...