II कलाकार तथा लेखक संकल्प लामिछाने काे ‘धोका दिन्छौ कि’ गीत सार्वजनिक II

 कलाकार तथा लेखक संकल्प लामिछाने काे ‘धोका दिन्छौ कि’ गीत सार्वजनिक 




नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतको आफ्नो छुट्टै विशेषता रहेको छ ।करिब एकदशक भन्दा बढी नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेर हरेक सांगीतिक कोसेली पस्कने गित “धोका दिन्छौं कि ´´सार्वजनिक भएको छ ।

हास्यव्यङ्य कलाकार तथा लोक दोहोरी सर्जक संकल्प लामिछाने को धोका दिन्छौ कि गित सार्वजनिक भएको छ ।गितमा संकल्प लामिछाने र श्वर्दा दियालीको आवाज छ शब्द -संकल्प लामिछाने र रविन साहको हो । संगीत , रबिन साहाको हो भने संगीत समयोजन भने महेश बिक्रम पाण्डेले गरेका छन । गितमा रबिन साहा अनु पराजुली ,अस्मिता रानाको अभिनय देख्न सकिने गित लाई रबिन साहाले निर्देशन गरेका हुन बसन्तपुर दरवार क्षेत्रमा छायांकन गरिएको गितलाई दिपक बिस्टले सम्पादन गरेका हुन ।

गायक संकल्प बिगत ४ वर्ष देखि कलाकारितामा राम्रा छन् ।उनी हास्य व्यंग्यका कलाकारहरूले विभित्र जस्तै डामाडोल, तिरिमिरी झ्याई ,मेरि बास्सै ,समाजका विभिन्न जस्ता सिरियल हरुमा अभिनयको साथ साथै लेखन , निर्देशन पनि गरेका छन । यश भिडियो `पहिलो पाईला अन्लाईन टि भि´ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू