चलचित्रकर्मी बाल कृष्ण खनाल को श्रीमती टिकटकवाली तिज गित शार्बजनिक

चलचित्रकर्मी बाल कृष्ण खनाल को श्रीमती टिकटकवाली तिज गित शार्बजनिक हिन्दू नारी हरुको माहान चाड हरी तालिका तिज को अबसरमा चलचित्र कर्मी बाल कृष्ण खनाल ले टिकटकवाली श्रीमती नामक तिज गित सङ्गम फिल्म यण्ड प्रोडक्सन हाउस नामक युटुब च्यानलमा शार्बजनिक गरेका छन आज को समयमा हामी सामाजिक सन्जाल टिकटक को अधिक प्रयोग गरिरहेका छौ प्रस्तुत गित पनि यक परिवार भित्रको कथामा तयार पारियको छ जाहा बिबाहित श्रीमती ले आफ्नो श्रीमान लाई २४ सै घण्टा टिक्टक मात्र बनाइदिनु भनि रहेकी छिन भने श्रीमान ले पनि टिक्टक मन नलाई नलाई भय पनि बनाइदी रहनेर र टिकटक मा दिने समय लाई घटायर सृजना मुलक कार्य गर्न आफुलाई साथ दिन आग्रह गरी रहन्छन त्यसै गरी स्रीमती ज्यु पनि आफ्नो श्रीमान लाई मनाउन श्रीमान लाई फकाउन शिर मा तेल लाउने देखी हातैले खाना ख्वाइदिने नुहाउदा शाबुन लाईदिने र घर को काम सबै गरेर सासु सशुरा लाई खुशी पार्न प्रसस्त समय दियकी हुन्छिन अन्तमा श्रीमान को कुरालाई समर्थन गर्दै गित सकिन्छ गित मा भने जस्तै हाम्रो समाज मा पनि बढदो सामाजिक सन्जाल...