चलचित्रकर्मी बाल कृष्ण खनाल को श्रीमती टिकटकवाली तिज गित शार्बजनिक

 चलचित्रकर्मी बाल कृष्ण खनाल को श्रीमती टिकटकवाली तिज गित शार्बजनिक  

हिन्दू नारी हरुको माहान चाड हरी तालिका तिज को अबसरमा चलचित्र कर्मी बाल कृष्ण खनाल ले टिकटकवाली श्रीमती नामक तिज गित सङ्गम फिल्म यण्ड प्रोडक्सन हाउस नामक युटुब च्यानलमा शार्बजनिक गरेका छन


 

आज को समयमा हामी सामाजिक सन्जाल टिकटक को अधिक प्रयोग गरिरहेका छौ प्रस्तुत गित पनि यक परिवार भित्रको कथामा तयार पारियको छ जाहा बिबाहित श्रीमती ले आफ्नो श्रीमान लाई २४ सै घण्टा टिक्टक मात्र बनाइदिनु भनि रहेकी छिन भने श्रीमान  ले पनि टिक्टक मन नलाई नलाई भय पनि बनाइदी रहनेर र टिकटक मा दिने समय लाई घटायर सृजना मुलक कार्य गर्न आफुलाई साथ दिन आग्रह गरी रहन्छन 



त्यसै गरी स्रीमती ज्यु पनि आफ्नो श्रीमान लाई मनाउन श्रीमान लाई फकाउन शिर मा तेल लाउने देखी हातैले खाना ख्वाइदिने नुहाउदा शाबुन लाईदिने र घर को काम सबै गरेर सासु सशुरा लाई खुशी पार्न प्रसस्त समय दियकी हुन्छिन अन्तमा श्रीमान को कुरालाई समर्थन गर्दै गित सकिन्छ गित मा भने जस्तै हाम्रो समाज मा पनि बढदो  सामाजिक सन्जाल को प्रयोग लाई कम गर्नु आबश्यक छ छम छम नाच्दै स्रीमान श्रीमती सङ्गै  टिकटक बनाउन मिल्ने गित भयको ले टिकटकमा पहिलो दिनमै १००० जानाले भिडियो अप्लोड गरी सक्नु भयको छ    

गित मा बार्हघरे आमा समुह्को तर्फ बाट सयौ महिला हरु छम छम नाच्नु भयको छ भने बुद्धी मान गुरुङ 'तमु' रिता अधिकारी लक्ष्मण गहतराज शिबानी शुनार जिबलाल खरेल कमला शर्मा शबित्री अधिकारी लगयत ले अभिनय  को माध्ह्यम बाट राम्रो काम गर्नु भयको छ ।    चल्चित्र कर्मी बाल कृष्ण खनाल को शब्द संगीत रहेको गितमा बाल कृष्ण खनाल र शारदा महतो को आवाज रहेको छ  

सङ्गम फिल्म यण्ड प्रोडक्सन हाउस र बुद्धिमान गुरुङ तमु को सङ्युक्त प्रस्तुती रहेको गित लाई उशा गहत राज ले निर्मण गर्नु भयको हो भने सुजन रोका ले कोरियो ग्राफी गर्नु भयको छ त्यस्तै गितको  सहायक निर्देसक मा रन्जित कुमार श्रेस्ट छन भने छायङ्कन सम्पादन निर्देसन बाल कृष्ण खनाल स्वयम कै रहेकोछ ।    


Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व