pitambar trailor release
नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु चलचित्र कर्मी बाल कृष्ण खनाल आज हामी नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मपिताम्वर जुन ठुलो क्यान्भास्को चलचित्र मध्यको यक हो जस्ले नयाँ बर्स को अबसर पारेर चैत २९ गते प्रदर्शन मिती घोसणा गर्दै राजधानी मा मंगल बार भब्य समारोह का बिच मा ट्रेलर शार्बजनिक गरेको यसै चलचित्र को बिसयमा नयाँ जानकारी लियार आयको छु भिडियो लाई अन्तिम सम्म हेर्नु होला साथै च्यानल मा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राईब पनि गरिदिनु होला नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । ट्...