ii सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्ले यक पछी अर्को उत्कृस्ट भिडियो हरु प्रस्तुत गर्दै ii

बिगत दुइ दसक देखी नेपाली फिल्म क्षेत्र मा कृयाशिल सँगम फिल्म एन्ड प्रोडक्सन हाउस चितवन ले यक पछी अर्को नयाँ नयाँ भिड्यो शार्बजनिक गरेको छ बिशेश गरी चितवन को पहिलो थारु भाषाको चल्चित्र दुख भेलौ हमार २०६० साल मा निर्माण गरे सङ्गै चितवन मै बसेर रास्टृय रुप्मै आफ्नो चिनारी बनाउने उदेश्य ले लागी परेको " दुखभेलौ हमार" चल्चित्र का  निर्देसक बाल कृष्ण खनाल को कथन छ । 
सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्ले थारु चल्चित्र गित संगीत लाई उत्थान गर्ने उदेश्य ले आज समा कारीब यक दर्जन थारु चल्चित्र तथा दर्जनौ थारु भासाको मुजिक भिडियो भजन दोकुमेन्टरी को निर्माण गरी सकेको छ ।
प्रस्तुत गर्मिके महिना चल सुते खरियान्वा नामक गित मा यक प्रहरी हव्ल्दार बिजय आफ्नो घरमा आउछ र आउने बित्तिकै हेड क्वाटर बाट फिल्ड्मा आउन खबर आउछ तर बिजयकी श्रीमती ले बिजय लाई रोक्न त सक्दिन तर धेरै पछी आफ्नो प्रेमिलाई भेट्टाउदा टोपी मिलाईदिने बाहनामा उस्लाई अल्मलाउन खोज्छे र सारै गर्मी भयको आगन्मा खटिया बिछ्याउदै बिजय लाई आफुमा समाहित गर्न खोज्छे   

Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती