थारु जातिको रास्टृय भाबना अनि थारु जाती लाई जन्चेतना दिने निकैनै राम्रो शृजना आदर्निय बिका दाइ ले गाउनु भयको अनि मैले निर्देसन गरेको आज भन्दा १४ बर्ष अगाडी निर्मान गरियको यो भिडियो हेरेर सल्लाह सुझाब अनि शेएर गरिदिनु होला


थारु जाती के कारणले पछी परेका छन्त के साचै नै कला र सन्स्कृतिमा बिश्वमै आफ्नो पहिचान बनाउन सफल नेपाल्कै आदिबसिको रुप्मा परिचित थारु समुदाय ले आफुले मान्दै आयका चाड बाड हरुमा पुरनो सोच र मान्यता लाई त्याग्नु जरुरी छैनत आज पनि पित्री लाई भनेर मद्धपान हरुको अर्पन गर्नु घर्मा आयका पाहुना हरुलाई रिन खोजेरै भय पनि रक्सी मासु ले स्वागत गर्नु यो कार्य ले कत्तिको प्रभाब परेको छ्त यक चोटी सोच्ने बेला आयकोछ थारु साहित्य संगीत म बिगत यक दशक देखी लागी परी रहनु भयका हर्नहॠ स्तिक्क डान्स ग्रोउप का अदक्ष्य बिका महत्तो को निकै मर्मिक गित लाई हेरेर आत्मा सत गर्न सकियो भने समाज परिवर्तन हुन समय नलाग्ला    

Comments