Posts

Showing posts from December, 2018

बालकृष्ण खनालले बोझ को गरे शुभमुहुर्त

Image
सँगम फ्लिम को गौरब म य प्रस्तुती नेपाली कथानक चलचित्र बोझ को काम सुरु भएको छ । अहिलेको पुस्ताम देखिएको जेनेरेसनको अन्तरलाई मुल बिसय बनाय र निर्माण गर्न लागिएको सो चलचित्रमा नायक योगेस छनेत बालकृष्ण खनाल नायिका यसोधा परियार रुपा केसिको महत्वो पुणा भूमिका रहेको छ भने अन्य भूमिकामा रमपृत चौधरी नबिना चौधरी बालचन्द्र पोखरेल दिल माया पौडेल लगाएतका रहेका छन भने सो चलचित्रको लेखान तथा निर्देसन बालकृष्ण खनालले गरेका छन । चितवन र नवालापरासिका बिभिन्न ठाउमा छायाङ्कन गर्न लागिएको सो चलचित्र छ महिना भित्रमा निर्मण गरी सक्ने कुरा लेखक एबम निर्देसक बालकृष्ण खनालले आज सम्पन्न शुभ मुहुर्त समारहोमा बतएका छन ।

यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी पशुपति शर्मा र मंजु पौडेल आवाज अनि अर्जुन पोख्रेल को संगीत मा

Image
बरिस्ठ गितकार यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी  बरिस्ठ गितकार यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी बि एम एस फिलिमको युउटुब च्यानल मार्फत बजारमा “गाह्रो हुन्छ फेरी” बोलको लोक दोहोरी गित सार्बजनिक भएको छ | उक्त गीतमा सब्द सिर्जना गर्ने काम भने “तिमि लाइटर म भए चुरोट धुवासरी फैलेछ कुरो त” लगायत दर्जनौ गीतहरु लेखिसकेका यादब लम्सालले गर्नुभएको छ | यादब लम्साल शब्द सिर्जनामा रहेको गित जसलाई नेपाली चर्चित गायक तथा सुमधुर स्वरका धनि गायक/गायिका पशुपति शर्मा र मंजु पौडेलले स्वर दिनु भएको छ | समय परिस्थिति अनुसारका सब्द सिर्जना गर्ने यादब ले पछिल्लो समयमा सबैको माया बटुल्दै छन् | चितवनमा जन्मियका लम्साल अहिले सबैतिर चर्चित हुनुहुन्छ |यस गितमा अहिले नेपालकै पहिलो रोजाईका संगीतकार अर्जुन पोखरेल को संगीत रहेकोछ | https://www.youtube.com/watch?v=DluiLM-CAfM&feature=share&fbclid=IwAR3LqL0UvvTbHUf4TD4jz4voAEEwj0iS2Jlj2JhkzJqb02jzJn8vmy06el4

#nepali film# Daribako dari by bal krishna khanal ii ft ii ramprit ii pa...

Image