यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी पशुपति शर्मा र मंजु पौडेल आवाज अनि अर्जुन पोख्रेल को संगीत मा

बरिस्ठ गितकार यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी 





बरिस्ठ गितकार यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी बि एम एस फिलिमको युउटुब च्यानल मार्फत बजारमा “गाह्रो हुन्छ फेरी” बोलको लोक दोहोरी गित सार्बजनिक भएको छ | उक्त गीतमा सब्द सिर्जना गर्ने काम भने “तिमि लाइटर म भए चुरोट धुवासरी फैलेछ कुरो त” लगायत दर्जनौ गीतहरु लेखिसकेका यादब लम्सालले गर्नुभएको छ | यादब लम्साल शब्द सिर्जनामा रहेको गित जसलाई नेपाली चर्चित गायक तथा सुमधुर स्वरका धनि गायक/गायिका पशुपति शर्मा र मंजु पौडेलले स्वर दिनु भएको छ | समय परिस्थिति अनुसारका सब्द सिर्जना गर्ने यादब ले पछिल्लो समयमा सबैको माया बटुल्दै छन् | चितवनमा जन्मियका लम्साल अहिले सबैतिर चर्चित हुनुहुन्छ |यस गितमा अहिले नेपालकै पहिलो रोजाईका संगीतकार अर्जुन पोखरेल को संगीत रहेकोछ |
https://www.youtube.com/watch?v=DluiLM-CAfM&feature=share&fbclid=IwAR3LqL0UvvTbHUf4TD4jz4voAEEwj0iS2Jlj2JhkzJqb02jzJn8vmy06el4

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू