बालकृष्ण खनालले बोझ को गरे शुभमुहुर्त
सँगम फ्लिम को गौरब म य प्रस्तुती नेपाली कथानक चलचित्र बोझ को काम सुरु भएको छ । अहिलेको पुस्ताम देखिएको जेनेरेसनको अन्तरलाई मुल बिसय बनाय र निर्माण गर्न लागिएको सो चलचित्रमा नायक योगेस छनेत बालकृष्ण खनाल नायिका यसोधा परियार रुपा केसिको महत्वो पुणा भूमिका रहेको छ भने अन्य भूमिकामा रमपृत चौधरी नबिना चौधरी बालचन्द्र पोखरेल दिल माया पौडेल लगाएतका रहेका छन भने सो चलचित्रको लेखान तथा निर्देसन बालकृष्ण खनालले गरेका छन ।
चितवन र नवालापरासिका बिभिन्न ठाउमा छायाङ्कन गर्न लागिएको सो चलचित्र छ महिना भित्रमा निर्मण गरी सक्ने कुरा लेखक एबम निर्देसक बालकृष्ण खनालले आज सम्पन्न शुभ मुहुर्त समारहोमा बतएका छन ।
Comments
Post a Comment