Posts

Showing posts from January, 2020

१३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय

Image
 १३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय        १३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय  चितवन बाट ५ बर्षको उमेर हराइ १९ बर्षको उमेर मा   गर्णेश बि क  पोखरा मा भेटियका  छन कारीब ४,५ बर्षको उमेर छदा चितवन बाट आफ्नो दिदी बसन्ती र बहिनी सुस्मिता को साथ मा कठ्मान्डु गयका गर्णेश त्यही बाट दिदिर बहिनी को साथ बाट बिछोडियका थिय ।   काठ्माण्डु बाट गाडीको छत मा चढी पोखरा को लकेसाईड पुगेको र पर्याटक को मद्दत बाट नमस्ते कम्युनिटी फाउन्डेसन सम्म आइपुगेको बताउछन गर्णेश  । आफ्नो घर चितवन भनेर दाबी गर्ने गर्णेश बाबा गोपाल बिक ट्याक्टर चालक रहेको ब ताउछन । आमाको नाम सान्ती बिक दिदी को नाम बसन्ती बिक बहिनी को नाम सुस्मिता बिक रहेको ब ताउछन गर्णेश र युब राज नाम गरेको मित्र लाई पनि सम्झिन्छन गर्णेश ।     आफ्नो घर चितवन को कुनै गाउ रहेको तर नाम सम्झान नसकेको ब ताउछन घर नजिकै खोला र ठुलो जङ्गल रहेको र ठुलो जात्रा लाग्ने गरेको पनि याद छ गर्णेश लाई    गर्णेश दिन रात आ...

जलेश्वर महत्तो को घर बन्दै

Image
जलेश्वर महत्तो को घर बन्दै  साउदी जेल मा बिगत तीन बर्षदेखी सडक दुर्घटना पस्चात फासिको सजाय पायका जलेश्वर महत्तो लाई नेपाल फर्काउनु उन्को परिवार्को लागी त्यती सहज थियन ।   सामाजिक स्वयम्सेबक नेपाल मिसन चितवन का केहि युबा हरुको सकृयतमा यौता अभियान को सुरु भयो जलेश्वर महत्तो बचाउ अभियान ।  अभियान सुरु भयसङै देश बिदेश अनि मुलुक भरी छरियार रहनु भयका न्र्पाली दाजु भाइ सहयोग्ले अन्तत जलेश्वर महत्तो लाई नेपाल फर्काइ छाड्यो मिसन चितवन को टिम ले ।   जलेश्वर महत्तो लाई फर्काउन को लागी आबश्यक ब्लड मनी पुरा भय पछी आर्ठीक पार्दर्सिता देखाउदै सम्पूर्ण सहयोगी दाता हरु लाई आफ्नो पेज मार्फत धन्यबाद दिदै रका उथाउने अभियान पुरा भयको जन कारी समेत गरायो मिसन चितवन ले                                                      source mission chitwa page july 23 /2019 सहयोग अभियान बन्द गरियको बारे सूचना ।।।। यस सामाजिक स्...