जलेश्वर महत्तो को घर बन्दै
जलेश्वर महत्तो को घर बन्दै
साउदी जेल मा बिगत तीन बर्षदेखी सडक दुर्घटना पस्चात फासिको सजाय पायका जलेश्वर महत्तो लाई नेपाल फर्काउनु उन्को परिवार्को लागी त्यती सहज थियन ।
सामाजिक स्वयम्सेबक नेपाल मिसन चितवन का केहि युबा हरुको सकृयतमा यौता अभियान को सुरु भयो जलेश्वर महत्तो बचाउ अभियान ।
अभियान सुरु भयसङै देश बिदेश अनि मुलुक भरी छरियार रहनु भयका न्र्पाली दाजु भाइ सहयोग्ले अन्तत जलेश्वर महत्तो लाई नेपाल फर्काइ छाड्यो मिसन चितवन को टिम ले ।
जलेश्वर महत्तो लाई फर्काउन को लागी आबश्यक ब्लड मनी पुरा भय पछी आर्ठीक पार्दर्सिता देखाउदै सम्पूर्ण सहयोगी दाता हरु लाई आफ्नो पेज मार्फत धन्यबाद दिदै रका उथाउने अभियान पुरा भयको जन कारी समेत गरायो मिसन चितवन ले
source mission chitwa page july 23 /2019
सहयोग अभियान बन्द गरियको बारे सूचना ।।।। यस सामाजिक स्वयंसेवक नेपाल मिसन चितवन द्वारा संचालित जलेश्वर महतो बचाउ अभियान मिति 2076/4/7 गते बाट आबस्यक रकम पूरा भयकोले आजैका मिति बाट यो अभियान बन्दगरियको सबैमा जानकारी गराउदछौ।यदि कहि कतै यहि नाममा रकम संकलन गरिएको पाइयमा तेसको जवाफदेहिता हुनेछैनौ।यो अभियान लाई पूरा गर्न दिनरात खट्नु भयका सामाजिक अभियन्ता, स्थानीय जनसमुदाय ,देश तथा बिदेशमा रहि प्रतेक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी दाताहरु,स्थानिय पत्रकार,गैर आबासिय नेपाली सङ एन सि सि साउदी अरेबिया ,नेपाल सरकार ,विभिन्न सघसस्था सबैलाइ हृदय देखि धन्नेबाद दिन चाहान्छौ।यसै क्रममा यस अभियान पुरागर्न देश तथा बिदेसमा रहेका ब्यक्ती तथा सघसस्था कहि कोहि छुटनु भयको भय पनि हृदय देखि नमन गर्न चाहान्छौ।तपाईंको मन सधै समाजसेबा जस्तो महान र पबित्र कार्यमा लागिरहोस भनी कामना गर्दछौ। SVN MS.
जलेश्वर महत्तोको पारिवारिक अवस्था अनि उस्को घर देखेर मिसन चितवन ले पुन उस्को घर बनाइदिने अभियान सन्चालन गरेको छ जसरि जलेश्वर लाई नेपाल फर्काउन सहयोग गर्नुभो त्यसै गरी उस्को घर बनाउने अभियान लाई पनि सफल पारी दिनुहुन मिसन चितवन परिवार कालिका ५ चितवन
Comments
Post a Comment