१३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय



 १३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय 



      १३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय

 चितवन बाट ५ बर्षको उमेर हराइ १९ बर्षको उमेरमा गर्णेश बि क पोखरा मा भेटियका छन

कारीब ४,५ बर्षको उमेर छदा चितवन बाट आफ्नो दिदी बसन्ती र बहिनी सुस्मिता को साथ मा कठ्मान्डु गयका गर्णेश त्यही बाट दिदिर बहिनी को साथ बाट बिछोडियका थिय ।

 काठ्माण्डु बाट गाडीको छत मा चढी पोखरा को लकेसाईड पुगेको र पर्याटक को मद्दत बाट नमस्ते कम्युनिटी फाउन्डेसन सम्म आइपुगेको बताउछन गर्णेश 



आफ्नो घर चितवन भनेर दाबी गर्ने गर्णेश बाबा गोपाल बिक ट्याक्टर चालक रहेको ब ताउछन ।

आमाको नाम सान्ती बिक दिदी को नाम बसन्ती बिक बहिनी को नाम सुस्मिता बिक रहेको ब ताउछन गर्णेश र युब राज नाम गरेको मित्र लाई पनि सम्झिन्छन गर्णेश ।    

आफ्नो घर चितवन को कुनै गाउ रहेको तर नाम सम्झान नसकेको ब ताउछन घर नजिकै खोला र ठुलो जङ्गल रहेको र ठुलो जात्रा लाग्ने गरेको पनि याद छ गर्णेश लाई   

गर्णेश दिन रात आफ्नो परिवार्को पिडामा तड्पी रहेका छन ,अहिले पोखरा को यक होटल मा मज दुरी गरिरहेका गर्णेश पटक पटक आफ्नो संस्था नसम्ते कम्युनिटी फाउन्डेसन मा गयार परिवार सङ्ग भेट्ने इक्ष्या प्रकट गर्छन  

संस्थाले पनि प्र यास भने नगरेको हैन पटक पटक पत्रीका मा सुचना प्रकसित गर्दा पनि गर्णेश को परिवार लाई भेट्न सकेका छैनन ।







Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती