सामाजिक स्व्यमसेबक नेपाल मिसन चितवन द्वारा कालिका १ सुन्दर बस्तिका ३७ घर परिवार लाई राहत वितरण


सामाजिक स्वयंसेवक नेपाल मिसन चितवन  का सम्योजक सागर लामिछाने  तथा सामाजिक स्वयंसेवक नेपाल का उपाध्यक्ष अन्तोस बम्जन को समन्वयन मा कालिका न पा १ को वार्ड अध्यक्ष लिला ब गुरुङ को रोहबरमा ,टोल बिकास सन्स्थाका अध्यक्ष तथा प्रहरी को समेत को रोहबरमा कालिका न पा १ को सुकुम्बासी बस्ती सुन्दर बस्ती का ३७ घर परिवार लाई चामल, नुन,तेल ,स्वानिटाइजर,र साबुन हस्तान्तरण गरोयको छ।मिसन चितवन तथा सागर सबिता फाउन्डेसन का सम्योजक सागर लामिछाने ले यस्तो अबस्थामा सहयोग गर्न पाउँदा धेरै खुसी भयको र यस्तो अबस्थामा नगरपालिका ले मात्रै सबैथोक सहयोग गर्न नसक्ने धारणा ब्यक्त गर्नुभयो 

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू