कोरोनाले चुडेर लाग्यो ९ दिने सुत्केरी आमा लाई


कोरोनाले चुडेर लाग्यो ९ दिने सुत्केरी आमा लाई 



काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिमिल्सिना रहेकी छन्। कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।को’रोना संक्रमितको उपचारका लागि तो’किएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृ’त्यु भएको थियो।
त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सु’त्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वा’सप्रश्वासमा स’मस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पु¥याइएको थियो। धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पु’र्‍याउनासाथ उनको मृ’त्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वा’ब परीक्षणमा उनमा को’रोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वा’ब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू