कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्छ सुजाता कोइराला




काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् आइत बार राति ८ः००बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने । जनता जान्न चाहन्छन् कार्यक्रममा धमलासँग कुरा गर्दै । नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् उनले भनिन्नेपालका कालापानी लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ यसको बारेमा झ गडा र गा ली गरेर वा पु त्ला ज लाएर स मस्याको स माधान हुँ दैन् ।

यसको लागि दुवै प क्षबीच वा र्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन्का काला पानी लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाईन् उनले भनिन्भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् । त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ ।
भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक कालापानी र लिम्पि याधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ उनले अहिले कांग्रेसको भारतसँगको सम्बन्ध बिग्रेको टिप्पणी गरिन् ।उनले भनिन्भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर हिँ ड्ने । मान्छे हाम्रो पार्टीमा भारतसँग मिलाउने व्यक्ति पनि मै हुँ तर पार्टीले मलाई कुनै जिम्मेवारी दिएन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवा असफल सभापति भएको पनि आरोप लगाईन् । उनले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने । सुझाव दिईन् उनले भनिन्अब पार्टीको नेतृत्वमा नयाँ पुस्ता र नयाँ फेश आउनुपर्छ पछिल्लो समय सभापति देउवाले गल्ती गरेको पनि उनको आ’रोप छ उनले थपिन्उहाँले पेलेर लैजान खोज्नुभयो । यो गलत हो । रामचन्द्र पौडेल समूहपनि केन्द्रिय समितिको बैठकमा जानुपर्छ ।उ हाँहरुले पनि आफ्नो कुरा के’न्द्रिय स’मितिको बै’ठकमा राख्नुपर्छ ।  त्यहीँ गएर कुरा राख्छु, रिपोर्टस नेपालको सहयोगमा हिमाल पोस्ट बाट साभार

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती