माघी पाछा यलउ फगुवा नामक हाेली गीत संगम फील्म एन्ड प्राेडक्सन हाउसमा २०७७ चैत्र ८ गते दीउसाे ४.१५ मा शार्वजनीक हुदै

माघी पाछा यलउ फगुवा नामक हाेली गीत संगम फील्म एन्ड प्राेडक्सन हाउसमा २०७७ चैत्र ८ गते दीउसाे ४.१५ मा शार्वजनीक हुदै थारू गीत संगीतकाे क्षेत्रमा माेफसल मै रहेर दुइ दसक लामाे यात्रा तय गर्न सफल सारदा महताेले याे वर्षकाे हाेली काे अवसर पारेर नया गीत संगै भीडीयाे शार्वजनीक गर्न लागेकी हुन नेपालका वीभीन्न ठुला चाड हरू मध्य हाेली पनी यक हाे थारू समुदायमात यसकाे महत्व अझ बढी रहेकाेछ हाल थारू गीत संगीत मुलुकमा मात्र नभयर देस वीदेशमा रहनु भयका नेपाली दाजु भाइतथा दीदी बहीनी हरूकाे लागी याे वर्ष काे हाेली लाइ अझ रंगीन बनाउन काे लागी सारदा महताेले याे गीत शार्वजनीक गर्न लागेकी हुन थारू समुदायकाे माैलीक लय लाइ फयुजन गरी दशर्क श्राेता काे मन जीत्ने अभीलासा लीदै माघी पाछा यलउ फगुवा शार्वजनीक गर्न लागेकाे गायीका महताेले बताइन गीतमा गायीका महताेकाे शव्द संगीत रहेकाे छ भने बीस्वनाथ महताे र सारदा महताे ले संयुक्त रूपमा अावाज दीयका हुन रूक्मीनी गुराै र प्रेम महताेले लगानी गरेकाे याे गीतकाे भीडीयाे लाइ संगम फील्म एन्ड प्राेडक्सन हाउस ले नीर्माण गरेकाे हाे थारू कलामा नीकै लाेकप्रीय कलाकार ...