माघी पाछा यलउ फगुवा नामक हाेली गीत संगम फील्म एन्ड प्राेडक्सन हाउसमा २०७७ चैत्र ८ गते दीउसाे ४.१५ मा शार्वजनीक हुदै

 माघी पाछा यलउ फगुवा नामक हाेली गीत संगम फील्म एन्ड प्राेडक्सन हाउसमा २०७७ चैत्र ८ गते दीउसाे ४.१५ मा शार्वजनीक हुदै


थारू गीत संगीतकाे क्षेत्रमा माेफसल मै रहेर दुइ दसक लामाे यात्रा तय गर्न सफल सारदा महताेले याे वर्षकाे हाेली काे अवसर पारेर नया गीत संगै भीडीयाे शार्वजनीक गर्न लागेकी हुन 

नेपालका  वीभीन्न ठुला चाड हरू मध्य हाेली पनी यक हाे थारू समुदायमात यसकाे महत्व अझ बढी रहेकाेछ

हाल थारू गीत संगीत मुलुकमा मात्र नभयर देस वीदेशमा रहनु भयका नेपाली दाजु भाइतथा दीदी बहीनी हरूकाे लागी याे वर्ष काे हाेली लाइ अझ रंगीन बनाउन काे लागी सारदा महताेले याे गीत शार्वजनीक गर्न लागेकी हुन थारू समुदायकाे माैलीक लय लाइ फयुजन गरी दशर्क श्राेता काे मन जीत्ने अभीलासा लीदै माघी पाछा यलउ फगुवा शार्वजनीक गर्न लागेकाे गायीका महताेले बताइन गीतमा गायीका महताेकाे शव्द संगीत रहेकाे छ भने बीस्वनाथ महताे र सारदा महताे ले संयुक्त रूपमा अावाज दीयका हुन

रूक्मीनी गुराै र प्रेम महताेले लगानी गरेकाे याे गीतकाे भीडीयाे लाइ संगम फील्म एन्ड प्राेडक्सन हाउस ले नीर्माण गरेकाे हाे

थारू कलामा नीकै लाेकप्रीय कलाकार राम प्रीत चाैधरी बीका महताे मनाेज महताे चादनी नीशा राेजीना लगायत काे अभीनय रहेकाे भीडीयाे लाइ बाल कृषण खनाल ले नीदेर्सन गरेका हुन भने गीतमा काेरीयाे ग्राफर काे रूपमा अनील महताे ले काम गरेका छन

https://youtu.be/qx63QIT2jck


https://youtu.be/qx63QIT2jck

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व