।। संघीय साम्सद पाेखरेल र प्रदेश साम्सद दाहाल ले गरे संयक्त रूपमा कालीका २ काे श्री साङगे कञ्जुङ गुम्वा शीलान्यास ।।

 संघीय साम्सद पाेखरेल र प्रदेश साम्सद दाहाल ले गरे संयक्त रूपमा कालीका २ काे श्री साङगे  कज्युङ्ग गुम्वा काे शीलान्यास 

कालीका २ , चितवन 
मीती २०७७ / १२ / ०१ 

कालीका नगर पालीका वडा नं २ स्थीत श्री साङगे कज्युङ्ग गुम्वाकाे शीलान्यास चितवन 
क्षेत्र नं २ का प्रतीनीधी सभाका सदस्य माननीय साम्सद कृष्ण भक्त पाेखरेल काे प्रमुख आथित्य मा सम्पन्न भयाे ।



कार्यक्रममा प्रदेस साम्सद घनश्याम दाहाल काे पनी बिशिस्ट अतिथी काे रूपमा उपस्थीती थीयाे श्री साङगे  कज्युङ्ग गुम्वा का अध्यक्ष श्री पदम बहादुर तमाङ काे सभापतीत्व मा सम्पन्न भयकाे उक्त कार्यक्रममा कालीका नगर पालीका २, ४, ६ का वडा अध्यक्ष हरू साेम बहादुर गुरूङ , कृष्ण कुमार श्रेष्ठ , बीनाेद रेग्मी  साथै ने.क.पा. (एमाले)को कालिका नगर इन्चार्ज क.जयचन्द्र प्रसाद चौधरी र नगर अध्यक्ष भीष्म प्रसाद खनालको पनि उपस्थिती थियो।



गुम्वाका नीवर्तमान अध्यक्ष पासाङ ग्याम्वाे लामा वडा सदस्य सान्ती महताे उमा कान्त सापकाेटा गुम्वा नीमार्ण समीती का पदाधीकारी लगायत स्थानीय वासीन्दाकाे समेत बाक्लाे उपिस्थती रहेकाे उक्त कायर्कममा माननीय कृष्ण भक्त पाेखरेल ज्युले क्षेत्र वीकास काेष बाट रू १०,००,००० ( दस लाख बजेट वीनीयाेजन गर्नु भयकाे थीयाे र सीङगाे कालीका नगर पालीका लाइ खर काे घर मुक्त बनाउने घाेषणा पनी गर्नु भयकाे थीयाे ।



बिशिस्ट अतिथी प्रदेस साम्सद घनश्याम दाहाल ले सीङगाे कालीका नगर पालीका काे वीकासमा प्रदेश सभा सधै साथमा रहेकाे बताउनु भयाे वीकासकाे काममा कालीका ले अन्य नगरपालीका लाइ उछीनेकाे बताउनु भयाे आगामी दिन मा पनि याहाको बिकास मा जता बाट भय पनि रकम उप्लब्ध गराउने कुरा जानकारी गराउनु भो



भीडीयाे हेनर्काे लागी याे https://youtu.be/AA6BePFjC6w लींक मा क्लीक गर्नुहास




Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू