Posts

Showing posts from January, 2022

नजर से नजरिया मिलाके २ को अफिसियल भिडियो शार्बजनिक

Image
 नजर से नजरिया मिलाके २ को अफिसियल भिडियो शार्बजनिक बुद्धि राम चौधरी को गित संगीत रहेको नजरसे नजरिया मिलाके नामक गीतको भिडियो शार्बजनिक भयको छ।   गित मा बर्तमान पुस्ताका युबा हरुको दुक ढुकी बन्न सफल बहु चर्चित अनु  चौधरी र खेम चौधरी को आवाज रहेको छ भने यस गित को अरेन्ज गणेस चौधरी र मिक्सिंग मास्टरिङ्ग प्रकाश केसी ले गरेका हुन गित को रेकर्डिङ्ग ड्रिम रेकर्डिङ्ग स्टुडियो  काठमाण्डौ मा गरियको हो ।   दर्सक हरु को निकै लामो समय को प्रतीक्षा पछि आउँन  लागेको यो भिडियो लाइ संगम फिल्म य़ण्ड प्रोडक्सन हाउस ले शार्बजनिक गर्न लागेको हो  सुनिल चौधरी र सबु चौधरी को अभिनय रहेको यो गित लाइ अभिषेक चौधरी ले कोरियो ग्राफी गरेका हुन भने बाल कृष्ण खनाल ले निर्देसन गरेका हुन  चितवन को रमणिय स्थल हरुमा छयांकन  गरियको यो गित   १३ गते साझ ४ बजे शार्बजनिक हुदैछ 

II उस्लाई पाउनलाई मग़्दिरमा पुग्थे नामक गितको म्युजिक भिडियो सार्बजनिक II

Image
 उस्लाई पाउनलाई मग़्दिरमा पुग्थे नामक गितको म्युजिक भिडियो सार्बजनिक  २०७८ माघ १ बरिष्ठ  गितकार सुनिल बि.सी को उसलाइ पाउन मन्दिरमा पुग्थे नामक गितको म्युजिक भिडियो संगम फिल्म एण्ड प्रोडक्सन हाउस नामक युटुव च्यानल बाट शार्वजनिक भयकोछ । मकर संक्रान्ति को अवसर पारेर शार्वजनिक गरियको उत्त गितमा सुनिल बि.सी को शव्द संगित अनि समिक्षा अधिकारीको आवाज रहेकोछ । चितवन  नवलपरासी र तनहुको मनोरम दृष्यमा छायँकन गरीयको उक्त गितमा अतित थापा, प्रनिशा गुरुङ, दिपक गुरुङ, दिपीका गुरुङ लगायतले अभिनय गरेका छन । दृष्टीबिहीन संचारकम्रि दिपक गुरुङको लगानिमा बनेको उक्त गितलाइ बाल कृष्ण खनालले निर्देशन गर्नु भयकोछ । खनालका अनुसार रेडियोमा काम गर्ने संचार कर्मीले यउटा दृष्टीबिहीन महिलासंग गरेको साचो प्रेमलाइ गित मार्फत कथाबस्तुमा प्रस्तुत गरीएको बताउनु भएकोछ । साचो प्रेमले प्राप्ति मात्र हैन बलिदान दिन पनि जानेको हुन्छ भन्ने सन्देश भिडीयो मार्फत दर्शाउन खोजिएको छ ।