नजर से नजरिया मिलाके २ को अफिसियल भिडियो शार्बजनिक

 नजर से नजरिया मिलाके २ को अफिसियल भिडियो शार्बजनिक


बुद्धि राम चौधरी को गित संगीत रहेको नजरसे नजरिया मिलाके नामक गीतको भिडियो शार्बजनिक भयको छ।  

गित मा बर्तमान पुस्ताका युबा हरुको दुक ढुकी बन्न सफल बहु चर्चित अनु  चौधरी र खेम चौधरी को आवाज रहेको छ भने यस गित को अरेन्ज गणेस चौधरी र मिक्सिंग मास्टरिङ्ग प्रकाश केसी ले गरेका हुन गित को रेकर्डिङ्ग ड्रिम रेकर्डिङ्ग स्टुडियो  काठमाण्डौ मा गरियको हो ।  

दर्सक हरु को निकै लामो समय को प्रतीक्षा पछि आउँन  लागेको यो भिडियो लाइ संगम फिल्म य़ण्ड प्रोडक्सन हाउस ले शार्बजनिक गर्न लागेको हो 

सुनिल चौधरी र सबु चौधरी को अभिनय रहेको यो गित लाइ अभिषेक चौधरी ले कोरियो ग्राफी गरेका हुन भने बाल कृष्ण खनाल ले निर्देसन गरेका हुन 

चितवन को रमणिय स्थल हरुमा छयांकन  गरियको यो गित   १३ गते साझ ४ बजे शार्बजनिक हुदैछ 



Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती