II उस्लाई पाउनलाई मग़्दिरमा पुग्थे नामक गितको म्युजिक भिडियो सार्बजनिक II
उस्लाई पाउनलाई मग़्दिरमा पुग्थे नामक गितको म्युजिक भिडियो सार्बजनिक
२०७८ माघ १
बरिष्ठ गितकार सुनिल बि.सी को उसलाइ पाउन मन्दिरमा पुग्थे नामक गितको म्युजिक भिडियो संगम फिल्म एण्ड प्रोडक्सन हाउस नामक युटुव च्यानल बाट शार्वजनिक भयकोछ ।
मकर संक्रान्ति को अवसर पारेर शार्वजनिक गरियको उत्त गितमा सुनिल बि.सी को शव्द संगित अनि समिक्षा अधिकारीको आवाज रहेकोछ ।
चितवन नवलपरासी र तनहुको मनोरम दृष्यमा छायँकन गरीयको उक्त गितमा अतित थापा, प्रनिशा गुरुङ, दिपक गुरुङ, दिपीका गुरुङ लगायतले अभिनय गरेका छन ।
दृष्टीबिहीन संचारकम्रि दिपक गुरुङको लगानिमा बनेको उक्त गितलाइ बाल कृष्ण खनालले निर्देशन गर्नु भयकोछ ।
खनालका अनुसार रेडियोमा काम गर्ने संचार कर्मीले यउटा दृष्टीबिहीन महिलासंग गरेको साचो प्रेमलाइ गित मार्फत कथाबस्तुमा प्रस्तुत गरीएको बताउनु भएकोछ ।
साचो प्रेमले प्राप्ति मात्र हैन बलिदान दिन पनि जानेको हुन्छ भन्ने सन्देश भिडीयो मार्फत दर्शाउन खोजिएको छ ।
Comments
Post a Comment