जेठमा प्रदर्शन मिति तोक्दै ‘हेल्लो काशीराम’ ले ल्यायो फस्टलुक्स
नायक दीलिप रायमाझीनेपाली सिनेउद्योगका एक चर्चित अभिनेता हुन्, जसले १९९० को दशकदेखि नेपाली फिल्म क्षेत्रमा आफ्नो उल्लेखनीय योगदान दिएका छन्। उनी आफ्नो उत्कृष्ट अभिनय, नृत्यकला, र स्टारडमका लागि लोकप्रिय छन्
unai lopriya abhineta dilip rayamajhi।को मुख्य भूमिका raheko चलचित्र ‘हेल्लो काँशीराम’को ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । कमेडी कथामा baneko यो चलचित्रमा दीलिपको साथमा नवज्योती रसाइलीको मुख्य भूमिका rahekochha। चलचित्रलाई रीम विश्वकर्माले निर्देशन gareka chhan। पूर्ण कमेडी कथामा चलचित्र baneko nirman tolile जानकारी दिए ko chha।
पीवी थापा सह–निर्माता रहेको चलचित्रलाई यम आले मगरले छायांकन गर्दैछन् । चलचित्रमा शंकर महर्जनको एक्सन रहनेछ । चलचित्रको छायांकन सेड्यूल २५ दिनको राखिएको छ । चलचित्रमा अर्जुन गुरुङ, उमेश राई, सरोज केसी, सुमन खाँडा लगायतका कलाकारको मुख्य भूमिका छ ।
नायक रायमाझी अमेरिकाबाट फर्किएर म्यूजिक भिडियोमा अभिनय गर्न पनि व्यस्त छन् । साथमा, उनले आफ्नै लगानीमा चलचित्र ‘लक्का जवान’ निर्माण गर्दैछन् ।
फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुक्समा फिल्मको एक पोस्टर बाहिर ल्याएको हो । जसमा प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी २०८२ जेठ २ गतेलाई तय गरेको छ ।
पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको सङ्केत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन । तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।
फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ ।
फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । फिल्ममा दर्शकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई विशेष गेस्ट रूपमा देख्न पाउनेछन् ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन रिमा विश्वकर्माले गरेका हुन् । यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको फिल्ममा मित्रडी गुरुङको सम्पादन छ ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व शङ्कर महर्जनको फिल्मको अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रालि’ले लिएको छ । नेपालभित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि फिल्मको पहुँच पुर्याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ ।
Comments
Post a Comment