सकियो धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन, भदौमा रिलिज हुँदै
सकियो धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन, भदौमा रिलिज हुँदै
नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु चलचित्र कर्मी बाल कृष्ण खनाल
आज हामी यहि २०८२ सालको भदौ मा रिलिज हुने गरि तयारी भैरहेको अभिनेता धिरज मगर र मिरुना मगर अभिनित नेपाली कथानक चलचित्र कुस्ती को नया जानकारी लियर उपस्थित भयको छु किर्पया भिडियो लाई अन्तिम सम्म हेरिदिनु होला साथै च्यानल मा नया हुनुहुन्छ भने च्यानल सब्स्क्राइब पनि गरिदिनु होला ताकी नेपाली चलचित्र बिबिध गतिबिधी हरु खबर सबै भन्दा अगाडि तपाइको स्कृन मा पुग्नेछ
सुरु गरौ आजको बिसय
धिरज मगर र मिरुना मगरले पहिलोपटक सहकार्य गरेको चलचित्रको छायांकन सकिएको छ। गीत बाहेकका चलचित्रका सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। अनिल योञ्जनको निर्देशनमा तयार भैरहेको चलचित्रको ३९ दिनमा छायांकन सकिएको हो। निर्देशक योञ्जनले भने,‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो ।
भावनात्मकतासँगै हास्यरसले भरिएको यो चलचित्र प्रेम कथानक कमेडी ड्रामा हो ।’ चलचित्रमा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ
एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो । धिरज र मिरुनाको जोडी भएका कारण पनि चलचित्रको चर्चा धेरै रहेको छ। सोहि चर्चाका कारण पनि चलचित्रको विदेश डिमाण्ड बढिरहेको छ। विदेश प्रदर्शन अधिकार खरिदका प्रस्तावहरु आइरहेको र चाडै प्रदर्शन तय गरिने निर्देशक योञ्जनले बताए । चलचित्र आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।
चलचित्र सम्बन्धित जानकारी बिस्तारै आउदैजानेछ यतिखेर भने चलचित्र लाई हाम्रो तर्फबाट सुभकामना
दर्सकबृन्द आगामी भदौ बाट रिलिज हुने गरि तयारी भैरहेको नेपाली कथानक चलचित्र को बिसयमा केही जानकारी लियर याहार हरु माझ आज को यो भिडियो मा जानकारी दियौ तपाइलाइ आजको हाम्रो भिडियो कस्तो लाग्यो सल्लाह सुझाब र प्रती कृया दिन नभुल्नु होला साथै नेपाली चलचित्र अनि यसका बिबिध पक्ष हरु का बिसयमा नया नया जानकारी पाउन का लागि हाम्रो सङ्गम फिल्म यन्ड प्रोडक्सन हाउस मा दैनिक प्रस्तुत हुने नेपाली चलचित्र का बिबिध बिसय समेटिने यक मात्र कार्यक्रम सिनेमा नेपाल लाई हेर्न का लागि हाम्रो च्यानल सब्स्क्राइब गर्दै गर्नु होला भोलि पुन नया भिडियो लियर आउने बाचा गर्दै आजको यो भिडियो बाट छुट्टिन्छु नमस्कार जय नेपाली सिनेमा
Comments
Post a Comment