Male:
सान्नानी मालती पोइल गयछन
रामे र मोहन नी बावा भयछन

Female:
सुन्तली भिल्के संग डेटिङमा
हर्के र मिना नी सेटिङमा

Duet (Hook):
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम

(Verse 2)
Male:
मादलू रन्कीयो गावै घन्कीयो
बनारसी सारिनी माथी सर्कियो 

Female:
सुमित्रेको डानस ले अतायो
दरको मिठास ले मतायो

Duet (Hook):
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम


Female:
पिजडाको चरी झै आज छुटेकी
सपना सजाउने दिनमा जुटेकी

Duet (Hook):
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम
यसपालीको तिजैमा दम दमा दम दम



Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?