ii New tharu song mathe pe man tikawa ii

थारु भासाको म्युजिक भिडियो माथेपे मन टिकवा मा राम जितन चौधरी राधिका चौधरी को सुमधुर आवाज रहेको छ भने गित म गिता अधिकारि सन्त चौधरी को अभिनयाँ रहेको छ भिडियो लाई सुजन खनाल ले छायन्कन गरेका छन भने महेश कोईराला को एडिटिङ रहेको छ राम रिमाल को निर्त्य रहेको उक्त भिडियो लाई बाल कृष्ण खनाल ले निर्देशन गरेका हुन  


Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व