जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित

जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित 

होली को शुभ अबसर पारेर नेपाली कथानक चल्चित्र बोझ को पहिलो आधिकारिक भिडियो जाउकी मडिमा शार्बजनिक भयको छ ।

माडिको बरुवा बजार आस्पास्मा छायान्कन गरियको उक्त भिडियो सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्को आधिकारिक युटुब च्यानल बाट शार्बजनिक गरियको छ ।

गित मा बाल कृष्ण खनाल , यसोदा जिरेउ , योगेश थनेत यबम रुपा केसी को अभिनयाँ रहेको छ भने माडिको लोकल कृयु हरुको समेत  अभिनय गरेका छन  ।

कृष्ण चौधरी यबम अनिता ओलि को आवाज रहेको गित्मा बाल कृष्ण खनाल र राम्पृत चौधरी ले शब्द लेख्ने अनि संगीत भर्ने काम गरेका हुन  ।

पछिल्लो पुस्ताले निकैनै मन पराइ रहेको लोक प्याटर्न को जाउकी माडिमा नामक गित लाई  संगीत सम्योजन किसोर तिवारी ले गरेका हुन भने  ।


गित लाई क्यामरा मा कैद गर्ने काम सुजन अनि सुमन पोख्रेल ले गरेका हुन ।

गङ्गाराम महतो को कोरियोग्रफ रहेको गित लाई बाल कृष्ण खनाल ले सम्पादन यबम निर्देसन गरेका हुन





Comments