सडक मा पैसा फाली स्थानिय मा त्रसित बनाउने खेल चितवन मा पनि खेलियो ।

सडक मा पैसा फाली स्थानिय मा त्रसित बनाउने खेल चितवन मा पनि खेलियो । 

चितवन , २२ बैशाख। 



चितवनको सडकमा वेवारिसे पैसा फेला परेको छ । पूूूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा भेटिएको हो । एक व्यक्तिले उक्त रकम सडकमा फालेर भागेको स्थानियले बताएका छन् ।
पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानियले बताए । सडकमा पाँच सय , पचाँस ,बिस र दश रुपैयाँको नोट फालिएको छ । प्रहरीले पाँच सयको एउटा , पचाँसको तिनवटा , बिसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ । अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानिय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् 

Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती