बारीस्ट गितकार यादब लम्साल को रातो रिबन कालो कपाल मा शार्बजनिक । ।

 बारीस्ट गितकार यादब लम्साल को रातो रिबन कालो कपाल मा शार्बजनिक । । 


कार्तिक ०८ – गायक सन्जीव लामिछाने तथा अन्जु पन्तको स्वरमा रहेको गित रातो रिवन कालो कपालमा सार्वजनिक भएको छ।                                                                                         चितवनमा रहेर थुप्रै सुपरहिट गितहरुको शब्द सिर्जना गरि सक्नु भएका सर्जक यादव लम्सालको शब्द तथा चर्चित संगितकार अर्जुन पोखरेलको संगितमा रहेको गित रातो रिवन कालो कपालमा युटुब मार्फत सार्वजनिक भएको हो। ए प्लस स्टुडियोमा रेकर्ड भएको गित द डिभाइन मिडिया मार्फत सार्वजनिक गरिएको हो। 

आकर्षक  शब्द  लय ,संगित, स्वर तथा चर्चित कार्टुन क्रीयुको भिडियोमा रहेको गित युटुबमा अप्लोड भएको केही समयमै श्रोता दर्सकको रोजाइमा परेको छ। कार्टुन क्रीयुका सरोज अधिकारी,आस्मा बिश्वकर्मा,    सुुुधिर  श्रेष्ठ , गरिमा शर्मा तथा गायक लामिछानेको अभिनय रहेको  गितको भिडियोको कोरियोग्राफी राम्जी लामिछानेको रहेको छ।

Comments