बलराम श्रेस्ट काे साउनकाे भेल बाडि नामक काठेभाकाकाे लाेक दाेहाेरि शार्वजनिक ।।
बलराम श्रेस्ठ काे साउनकाे भेल बाडि नामक काठेभाकाकाे लाेक दाेहाेरि शार्वजनिक ।।
लाेक गायक बलराम श्रेस्ठ काे माैलीक लाेक दाेहारी गित साउनकाे भेल बाडि शार्वजिनक भयकाेछ ।
निगम खाति काे शब्द रचना रहेको साउनकाे भेल बाडि मा गायक बलराम श्रेस्ठ कै लय रहेकाेछ भने बलराम श्रेस्ठ लाइ यस दाेहारि मा प्रतिमा अर्याल ले स्वर दियकि छिन हेटाैडाकाे विभिन्न स्थानमा छायाँकन गरियकाे यस दाेहाेरि गितमा एस कुमार लामा ,विर्कम विश्वकर्मा , करन सिल्वाल जेनिशा गुरूङ , नेहा लामा , मुना भन्डारि काे मुख्य अभिनय रहेकाेछ ।
बर्षात काे समयमा रूखमा छेल पारेर लुकि लुकि हेर्ने आफ्नो प्रेमिका लाई शहर देखी गाउमा भेट्न आउँदा चिना जानी गर्न आग्रह गर्दै गरेको कथा लाई यस गित मा अगाडी सारियकोछ ।
नेपाल को भौगोलिक अवस्था अनुसार हरेक ठाउमा भिन्ना भिन्नै किसिमको भाका हरु लोकप्रिय छन जस अनुरुप पुर्बेली काठे भाका मा निकै नै कर्णप्रिय आवाज मा सजियको यस गित सदबाहार हरेक मौसम मा सुन्न मिल्ने रहेको कुरा भिडियो का निर्देसक बाल कृष्ण खनाल को ठम्याइ रहेकोछ ।
बिगत लामो समय देखी गाउ घर मा गित गाय र मनोरन्जन दिदै आयका बलराम ले आफ्नो बिस बर्ष देखिको सपना पुरा भयको बतायका छन ।
दृस्टी बिहिन बलरम श्रेस्ठ लाई हेटौडाको सानो गाउ बाट आफ्नो प्रतिभा लाई देस बिदेस मा पुर्याउनु सानो कुरा थियन दृढ सन्कल्प का साथ अगाडी बढेका बलराम ले दर्सक श्रोता हरुको माया पायमा प्रत्यक बर्स यौटा मौलिक कोसेली लिय र आउने बाचा गरेका छन ।
यस कुमार लामा अनि जेनिसा गुरुङ को कोरियोग्राफी रहेको यस गित लाई जिबन चौधरी ले खिचेका हुन
सङ्गम फिल्म यन्ड प्रोडक्सन हाउस नामक युटुब च्यानल मा शर्बजनिक भयको उक्त भिडियो लाई सम्पादन तथा निर्देसन बाल कृष्ण ख नाल ले गरेका हुन ।
Comments
Post a Comment