परशुराम चौधरीको सिनेमा हलमा आगलागी


परशुराम चौधरीको सिनेमा हलमा आगलागी



 सुनसरिकाे झुम्का स्थित म्याजिक सिनेमा हलमा आगलागी भयकाेछ ।

बिध्ध्युत सर्ट हुदा आगलागी भयकाे कुरा हलका संचालक परशुराम चाैधरिले जानकारि दियकाछन ।

उनका अनुसार यक्कासि  बिध्ध्युत सर्ट हुदा भयकाे आगलागी ले हल पुर्ण रूपमा क्षति भयकाेहाे ।

आगाे निभाउने प्रयाश जारि रहेकाे कुरा चाैधरिले जनायका छन । अहिले आगाे नियन्त्रणका लागि ४ वटा दम्कल हरू परिचालन भयकाछन ।

हलकाे कन्ट्राेल रूमबाट सुरूभयकाे आगलागी अहिले अधिकांस भागमा पुगिसकेकाे छ भने आगाेअझै नियन्त्रणमा आउन सकेकाे छैन ।

साइराम मार्केट रहेकाे सिनेमा हल झुम्काकाे यक मात्र सिनेमा हलहाे क्षतिकाे बिवरण अहिले सम्म आइसकेकाे छैन भने  तिन कराेड सम्मकाे क्षति हुन सक्ने प्रारम्भिक अनुमान लगाइयकाेछ 

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती