१२ बर्से चेपाङ गायिका रन्जना चेपाङ को पहिलो गित चेपाङ को काहानी शार्बजनिक

 १२ बर्से चेपाङ गायिका रन्जना चेपाङ को पहिलो गित चेपाङ को काहानी शार्बजनिक 


१२ बर्से चेपाङ गायिका रन्जना चेपाङ को पहिलो गित चेपाङ को काहानी शार्बजनिक 

सानै उमेरमा आमा गुमायकी रन्जना चेपाङ राप्ती नगरपालिका १२ मा जन्मियकी हुन जाहा अझै पनि झुप्रा घर र ओढार मा यौटा समुदाय को बसोबास रहेको छ त्यो समुदाय हो चेपाङ   

१२ बर्से रन्जना चेपाङ पनि त्यही समुदाय बाट प्रतिनिधित्व गर्छिन तर उनको सपना भने अचम्म को छ यतिका उमेर सम्म टेलिभिजन मोबाइल नदेखेकी रन्जना गाउ घर मा बजेको रेडियो को आवाज बाट गित हरु सिकेर गायिका बन्ने सपना मनमनै सजाउदै सिद्धी को यक छात्रबास मा बस्दै आयकी थिइन  



जाहा यक्दिन सामाजिक अभिएन्ता सागर लामिछाने र चलचित्र कर्मी बाल कृष्ण खनाल पुग्छन र रन्जना को आवाज ले मन्त्र मुग्ध भै  गित रेकर्ड गरिदिने मुड मा पुग्छन र काठमान्डौ अनामनगर  मा अबस्थित सजिना लामिछने को म्युजिक सिटी नामक रेकर्डिङ स्टुडियो सङ्ग सहकार्य गर्दै रन्जना को आफ्नै सब्द संगीत अनि आवाज मा  चेपाङ समुदाय का पिडा र बास्तबिक घटनाम आधारित चेपाङ को काहानी नामक गित रेकर्ड गरिदिन सफल हुन्छन 


रन्जना चेपाङ को पहिलो गित सँगम फिल्म यन्ड प्रोडक्सन हाउस नामक युटुब च्यानल मा शार्बजनिक गरियकोछ



Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती