Posts

Showing posts from March, 2025

‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा

  ‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एक कार्यक्रमका बिच फिल्मको फस्टलुक सहित रिलिज मिति सार्वजनिक गरिएको हो । काठमाडौँको ग्लोबल कलेजमा आयोजित फिल्मका कलाकार र पाँच सय बढी विद्यार्थीहरूको उपस्थितिमा थियो । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण पनि यो फिल्म विशेष र प्रतीक्षित मानिएको छ । नेपाली फिल्मको इतिहासमै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरेको तर यति ठुलो पोस्टर हालसम्म नदेखेको बताए । फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ । राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग...

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’

नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम  .... सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु   चलचित्र कर्मी बाल कृष्ण खनाल   आज हामी  नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर   जस्लाई नेपाली दर्सक ले निकै चासोको रुपमा हेर्नु भयकोछ बिसेस गरी अभिनेता बिपिन बराल को यक्सन लुक हेर्न दर्सक हरु आतुर रहेको यो घडिमा ति नै लोक्प्रिय अभिनेताअ बिपिन बराल अभिनित चलचित्र कर्माको बिसयमा नयाँ भिडियो लाईयार याहाहरु माझ उपस्थित भयका छौ किर्पया भिडियो लाई अन्तिम सम्म हेरिदिनु होला  नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजरमा अभिनेता विपिन कार्की बढी हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको यो पहिलो एक्सन फिल्म हो । नेपाली चलचित्र उद्योगले हालैका वर्षहरूमा एक्शन,...

विराज भट्टले नयाँ चलचित्र ‘राम नाम सत्य’ साइन गरे, छायांकन २०८२ मा सुरु हुँदै

ब्रेकिङ: विराज भट्टले नयाँ चलचित्र ‘राम नाम सत्य’ साइन गरे, छायांकन २०८२ मा सुरु हुँदै नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम  सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु   चलचित्र कर्मी बाल कृष्ण खनाल   आज हामी  अभिनेता विराज भट्टले  नयाँ चलचित्र राम नाम सत्य साइन गरे सङ्गै आम दर्सक हरु मा यो चलचित्र को बारेमा उत्साह थपियको कारण हामीले यसै चलचित्र को बिसयमा नयाँअ जानकारी लियार याहा हरु सामु उपस्थित भयका छौ किर्पया भिडियो लाई अन्तिम सम्म हेरिदिनुहोला   अभिनेता विराज भट्टले ‘जय परशुराम’ प्रदर्शनको ८ वर्षपछि घरबाहिरको फिल्ममा काम गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘राम नाम सत्य’मा काम गर्ने पक्का भएको हो । उनी स्वयंले सोमबार फेसबुकमार्फत आफूले फिल्म सम्झौता गरेको जानकारी गराएका हुन् । यो फिल्मको निर्देशन माइकल चन्दले गर्नेछन् । उनी म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफरको रुपमा परिचित छन् । प्रसिद्ध नेपाली अभिनेता विराज भट्टले आफ्नो नयाँ चलचित्र ‘राम नाम सत्य’ को लागि सम...

नेपालमा भाषा, भाषिका चलचित्रको अवस्था र महत्व

नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम  सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु   चलचित्र कर्मी बाल कृष्ण खनाल   आज हामी  नेपालमा भाषा, भाषिका चलचित्रको अवस्था र महत्व  भन्न्ने बिसयमा जनकारी मुलक भिडियो लियर  तपाइ हरु माझ प्रस्तुत भयका छौ हाम्रो यो भिडियो जानकारिमुलक हुनेछ फिल्मी अध्ययन गर्ने हरुका लागी यक दस्ताबेज पनि बन्नेछ ताकी कालन्तर मा कसैले चाहेमा यसै भिडियो को माध्यम बाट बिसय बस्तु हरु खोज्न अध्ययन गर्न सजिलो होस   किर्पया भिडियो लाई अन्तिम सम्म्म हेर्नु होला अनि च्यानल मा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरी छेउमाइ रहेको बेल आइकन थिच्न पनि नभुल्नु होला ताकी हाम्रो भिडियो सबै भन्दा पहिला तपाइ सामु पुग्नेछ  नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश हो। यहाँ १२३ भन्दा बढी भाषा बोलिन्छन्, जसमा नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेवारी, लिम्बु, राई, मगर आदि प्रमुख छन्। यी भाषाहरू नेपाली समाजको सांस्कृतिक पहिचान, इतिहास र परम्पराको प्रतिनिध...

‘जन्ते बाख्रो’को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २३ गतेबाट प्रदर्शनमा आउने

नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिने मन्च मा तपाइलाई हार्द्धिक स्वागत छ म हु   चलचित्र कर्मी बाल कृष्ण खनाल   आज हामी जेठ २३ गते लाई प्रदर्शन मिती सहित घोसणा भयको नेपाली कथानक चलचित्र जन्ते बाख्रो को फस्ट लुक अनि यो चलचित्र को बिसयमा अनि यसका बिबिध पक्ष्य का बिसयमा याहा हरुलाई यो भिडियो मा जानकारी दिनेछौ भिडियो लाई अन्तिम सम्म हेर्नु होला   जन्ते बाख्रो नेपाली कथानक चलचित्र सिमोस सुनुवार द्वारा निर्देसित चलचित्र हो जसमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक आदि।कलाकार हरुको मुख्य अभिनयाँ रहेको छ  चलचित्र को कथा बस्तु प्रदिप भारद्वाज ले तयार पारेका हुन  यस  चलचित्र ले यही जेठ २३ गते लाई आफ्नो प्रदर्शन मिती घोसणा गरेको छ   कमेडी जनरामा बनेको चलचित्र ले समाज मा प्रचलन मा आयको जन्ते बाख्रो भन्ने सब्द जुन बिबाह को भोज सँग सएमबिएन्धित छ जुन नेपाली समुदाय मा बर्षउ देखी चल्दै आयकोछ यसै सब्द लाई आधार मानेर  निर्माण टिमले यसलाई बेहुली भित...