‘जन्ते बाख्रो’को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २३ गतेबाट प्रदर्शनमा आउने

नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिने मन्च मा तपाइलाई हार्द्धिक स्वागत छ म हु  चलचित्र कर्मी बाल कृष्ण खनाल  

आज हामी जेठ २३ गते लाई प्रदर्शन मिती सहित घोसणा भयको नेपाली कथानक चलचित्र जन्ते बाख्रो को फस्ट लुक अनि यो चलचित्र को बिसयमा अनि यसका बिबिध पक्ष्य का बिसयमा याहा हरुलाई यो भिडियो मा जानकारी दिनेछौ भिडियो लाई अन्तिम सम्म हेर्नु होला  

जन्ते बाख्रो नेपाली कथानक चलचित्र सिमोस सुनुवार द्वारा निर्देसित चलचित्र हो जसमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक आदि।कलाकार हरुको मुख्य अभिनयाँ रहेको छ  चलचित्र को कथा बस्तु प्रदिप भारद्वाज ले तयार पारेका हुन  यस चलचित्र ले यही जेठ २३ गते लाई आफ्नो प्रदर्शन मिती घोसणा गरेको छ  

कमेडी जनरामा बनेको चलचित्र ले समाज मा प्रचलन मा आयको जन्ते बाख्रो भन्ने सब्द जुन बिबाह को भोज सँग सएमबिएन्धित छ जुन नेपाली समुदाय मा बर्षउ देखी चल्दै आयकोछ यसै सब्द लाई आधार मानेर निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ चलचित्र को शीर्षक जन्ते बाख्रो राखियको छ जुन सुन्दा नेपाली सन्स्कार र बैबाहिक परिबेस लाई केन्द्र मा राखेर गाउले जिबन को पात्र को कथा भन्ने अनुमान गर्न सकिन्छ  

फिल्म ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टर फिल्म प्रदर्शन मिति आगामी जेठ २३ भनिएको छ । 

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा देखिएका छन् । उनीहरूको बिचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गर्न खोजेको बुझिन्छ ।

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममासौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका  निर्माता सन्तोष गौतम हुन् । 

सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ 

"जन्ते बाख्रो" सामाजिक कथावस्तु र हास्यरस मिसाएर तयार पारिएको एक रोचक चलचित्र हो। यदि तपाईंलाई गाउँको परिवेशमा रमाइलो कथावस्तु मनपर्छ भने, यो चलचित्र हेर्न लायक छ।"

दर्सक बृन्द आज हामीले जेठ २३ गते बाट प्रदर्शन मा आउन लागेको नेपाली कथानक चलचित्र जन्ती बाख्रो र यसका बिबिध पक्ष्यमा जानकारी लियार आयौ तपाइलाई आजको हाम्रो यो भिडियो कस्तो लाज्ञो कमेन्ट बक्स मा कमेण्ट गर्न नभुल्नु होला साथै नेपाली चलचित्र सङ्ग सम्वन्धित ताजा सुचना प्राप्त गर्न का लागी हाम्रो यो च्यानल सब्स्क्राइब गर्दै गर्नु होला आजको लागी भने यो भिडियो बाट छुट्टिन्छु नमस्कार तपाइको समय सुखद रहोस नमस्कार 




Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व