‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । यसैले, उनको निर्देशनमा बन्ने यो फिल्म पनि केही फरक र विशेष हुने अपेक्षा गर्न सकिन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो फिल्मको मुख्य भूमिकामा  Saugat Malla

काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको ma ahile pal ko thauma najir ra benisha ko thauma barsa lai liyar shooting dhamadham chaliraheko छ ।

सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने bhayako thiyo। एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न sakinthyo।

 । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई नयाँ बर्षको abasar पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

कल्ली' चलचित्रको कथा तथा निर्देशन लक्ष्मण सुनारले गरेका छन्। उनले यसअघि 'बुलाकी' चलचित्र निर्देशन गरेर चर्चा कमाएका थिए। यस पटक पनि उनले केही फरक र विशेष कथावस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

चलचित्रमा प्रमुख भूमिकामा Saugat Malla

लगायतका कलाकारहरूको अभिनय रहनेछ।

विशेष गरी, नाजिर हुसेन र वर्षा राउतले श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गर्दैछन्।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता हिमाल कडरिया र अमला देवी राई हुन्। प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् भने महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन्। चलचित्रको छायांकन निसाल पौडेलले गर्दैछन्।

चलचित्रको छायांकन काठमाडौंको बौद्धबाट सुरु भई केही दिन काठमाडौंमा र त्यसपछि जुम्लामा हुने बताइएको छ।

छायांकन अवधि ३५ दिनको रहनेछ। चलचित्रको प्रदर्शन मिति हालसम्म घोषणा गरिएको छैन।

यो चलचित्रमार्फत अभिनेता उत्तम प्रधान एक दशकपछि नेपाली चलचित्र क्षेत्रमा फर्किंदैछन्। यसअघि उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए।

पुराना अभिनेता उत्तम प्रधान नेपाल आएका छन्। छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि प्रधान भारतबाट नेपाल आइपुगेका hun। उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे।

प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन्।

यस फिल्ममा उत्तम मुख्य भूमिकामा छन्। उनी ३५ दिनसम्म नेपालमा रहनेछन्।

uttam एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन्। यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको  काठमाडौंमा छायांकन सुरु dhamadham chalirahekochha। लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको फिल्ममा हिमाल कडरिया र अमला देबी राई फिल्मका निर्माता हुन्। महेश दवाडीको लेखन रहेको यो फिलममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन्।

निसाल पौडेलको छायांकन रहने यो फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।

 



Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू