६ दिन देखि छायाँकनरत जीतु नेपालको फिल्म आई. एम. जीतबहादुरको सुटिङ सेटका तस्बिरहरु । भारतीय निर्देशक शुभेन्दु घोषको निर्देशनमा बनिरहेको यस फिल्ममा जीतुको श्रीमतीको भूमिकामा अभिनेत्री बर्षा राउत देखिनेछिन् । Jit Bahadur Nepal

Comments