Posts

यो बर्षको कक्षा १० को एसइई परीक्षा नगर्ने निर्णय

Image
यो बर्षको कक्षा १० को एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो । शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो । मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा...

नेपालका दिबेस पोखरेल अमेरिकन आइडल मा दितिय बन्दै नेपाली को शिर ठाडो बनाय

Image
नेपालका दिबेस पोखरेल अमेरिकन आइडल मा दितिय बन्दै नेपाली को शिर ठाडो बनाय  नेपाली युवा गायक दिवेश पोखरेल अर्थात (आर्थरगन) ले अमेरिकन आइडल सिजन–१८ मा उपविजेताको उपाधि जितेका छन्। आइतबारराति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका हुन् । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शो को उपाधि हो। अमेरिकन आईडलको उपाधि जस्ट सामनामकी युवतीले जितेकी छन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो। गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । यी ७ जनामध्येबाट आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको थियो । त्यसपछि सुरु भएको फाइनल प्रस्तुतिपछिको भोटका आधारम...

21 year old just sam win the american idol

Image
21 year old just sam win the american idol Samantha Diaz , known on this season of  American Idol  as  Just Sam , has made it clear she’s willing to take risks for the sake of a good performance (just watch  her sing Selena’s “Como La Flor”  in Spanish, a language she doesn’t speak fluently). In the end, her risks always seem to pay off. Formerly a subway singer in New York City, she’s become one of  American Idol ’s front-runners due to her vivaciousness, empathy, and genuine talent. Ever since she started performing in middle school, her work has revolved primarily around impressing commuters on trains. Filmmakers  Joe Penney  and  Ladan Osman , however, surfaced her talent in a 2018 documentary about her life called  Sam, Underground . Just Sam  told the filmmakers  that when she was in high school, people would mistake her for a boy because of her clothing. This experience ended up inspiring what is now her stage ...

कोरोनाले चुडेर लाग्यो ९ दिने सुत्केरी आमा लाई

Image
कोरोनाले चुडेर लाग्यो ९ दिने सुत्केरी आमा लाई  काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिमिल्सिना रहेकी छन्। कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।को’रोना संक्रमितको उपचारका लागि तो’किएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृ’त्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सु’त्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वा’सप्रश्वासमा स’मस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पु¥याइएको थियो। धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पु’र्‍याउनासाथ उनको मृ’त्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वा’ब परीक्षणमा उनमा को’रोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः...

सिमा बिबाद चर्किरहेकाे बेला डा. महाबिर पुनकाे दमदार आईडिया – जसले हुनसक्छ भारतकाे सपना चकनाचुर !

Image
सिमा बिबाद चर्किरहेकाे बेला डा. महाबिर पुनकाे दमदार आईडिया – जसले हुनसक्छ भारतकाे सपना चकनाचुर ! २०७७ बैशाख २८ यतिबेला भारतले नेपालकाे भुमी मिच्दै तिब्बत जाेड्ने संजाल बिस्तार गरेपछी नेपालभर त्यसकाे चर्काे बिराेध भैरहेकाे छ । यसं प्रसंगमा रा.आ . के का संस्थापक बैज्ञानिक डा. महाबिर पुन मगरले भारत संगको सिमा बिबादको प्रसंगमा प्रतिस्पर्धा गर्न डा. निकै राेचक तथा फरक आईडिया दिएका छन । फेसबुकमा डा. पुन लेख्नुहन्छ:- भारत संगको सिमा बिबादको प्रसंगमा प्रतिस्पर्धा गर्ने एउटा फरक आईडिया पढ्नु होस्. भारतले तिब्बतको सिमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो. यसको राजनैतिक लडाई गर्ने र समाधान निकाल्ने काम नेताहरुले गर्लान जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ. एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भुमी जबर्जस्ती हडप्ने एउटा प्रमुख कारण ता भारतको पर्यटन बिकासको लागी कैलाश पर्बत सम्म जाने सडक खोल्ने रहेछ भन्ने कुरा छर्लंग नै भयो. त्यसैले मैले यहाँ राखेको प्रस्ताब चाहिं भारत संग सो क्षेत्रमा लड्न सकिने लडाई भनेको पर्यटनको बिकास द्वारा कस...
Image
बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री  काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए ।  'यो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय हो । यो आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने कुरा होइन,' प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, 'यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।' बैठमा उनले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएका थिए । भूमिसुधार मन्त्री पद्मा अर्यालले हालै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेको विषयमा विवाद उत्पन्न भएको थियो । सोमबारको संसदीय समितिमा सत्तारुढ नेकपाकै सांसद भीम रावलले मन्त्री अर्यालको भनाईको विरोध गरेका थिए । भारतले ति...
Image
कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्छ सुजाता कोइराला काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् आइत बार राति ८ः००बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने । जनता जान्न चाहन्छन् कार्यक्रममा धमलासँग कुरा गर्दै । नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् उनले भनिन्नेपालका कालापानी लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ यसको बारेमा झ गडा र गा ली गरेर वा पु त्ला ज लाएर स मस्याको स माधान हुँ दैन् । यसको लागि दुवै प क्षबीच वा र्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन्का काला पानी लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाईन् उनले भनिन्भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् । त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ । भने समस्याको समाधान गर्नुपर्छ ...