Posts

थारु म्युजिक भिडियो अवार्ड बैसाख २७ गते चितवनमा हुँदै ।

Image
थारु म्युजिक भिडियो अवार्ड बैसाख २७ गते चितवनमा हुँदै ।  थारु म्यूजिक भिडियो अवार्ड चितवनमा हुँदै / महाउत्सवमा सहभागीताका लागि देशभरका म्यूजिक भिडियोलाई आग्रह चितवन ३ चैत । चितवनमा एनटिके म्यूजिक भिडियो अवार्ड आयोजना  हुने भएको छ । थारु कलाकार सभा चितवनले यहि बैशाख २७ गते म्यूजिक भिडियो अवार्ड आयोजना गर्न लागेको हो । देशभर रहेका थारु गीत संगीतलाई अवार्डमा समावेश गर्ने तयारी गरिएको छ । थारु समुदाय लक्षित यो नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको आयोजकको दावी छ । यस अघि केहि भूगोल वा क्षेत्र लक्षित यस्ता खालका कार्यक्रमहरु आयोजना हुँदै आएपनि देशभरका थारु गीत ÷ संगीतलाई समेटेर अवार्ड आयोजना गर्न लागेको पहिलो पटक हो । २०७६ सालमा बनेर यूटुबमा सार्वजनिक भएका म्यूजिक भिडियोहरु अवार्डमा सहभागी हुन पाउनेछन् । नारायणी कला मन्दिरमा आयोजना गरिने अवार्डमा देशभरबाट बनेका थारु गीत संगीतहरु यसमा सहभागी हुन पाउनेछन् । सबै विद्यामा अवार्ड वितरण गरिने थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरीले जानकारी दिनुभयो । गायन, संगीत, गीतकार, संगीत संयोजन, मोडेल, छायांकन, ड्रोन अपरेटर, नृत्य...

ढाकाराम पौडेलले ल्याए ‘मलेवा चरी’

Image
ढाकाराम पौडेलले ल्याए ‘मलेवा चरी’ लोक गायक ढाकाराम पौडेलको सांगीतिक कोसेली ‘मलेवा चरी’ गीतको भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको उक्त गीतमा अर्की लोकप्रिय गायिका बिष्णु माझीले गायक पौडेललाई आवाजमा साथ दिएकी छन् । त्यस्तै नायिका शिल्पा पोखरेल र पुष्प खड्काले उक्त गीतको भिडियोमा अभिनय गरेका छन् । निर्देशक शिव बिकले निर्देशन गरेको गीतको भिडियो रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । गायक ढाकाराम कै युट्युब च्यानलमार्फत गीतको भिडियो बजारमा आएको हो । गाउँले परिवेशलाई उजागार गरेर मौलिक शब्दमा मायाप्रेमका बिषयलाई उठान गरी गीतको भिडियो बजारमा ल्याएको गायक पौडेलले बताए । ‘गीतका शब्दमा गाउँले परिवेशका विभिन्न मायाप्रेमका भावनालाई उजागार गरिएको छ, त्यस्तै भिडियोमा पनि गीतको शब्द तथा प्रेम प्रसङ्ग अनुरुप नायिका शिल्पा पोखरेललाई फिचर्ड गरिएको छ’, उनले भने । पर्वत जिल्लामा जन्मिएका गायक पौडेल सानैदेखि गायनमा लगाव राखेर यस क्षेत्रमा होमिएको जानकारी दिए । उनको अहिलेको बसाई भने चितवनको नारायणगढमा रहेको छ । उनका आवा...

१३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय

Image
 १३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय        १३ बर्ष परिवार सङ्ग हरायका गर्णेश बिक पोखरा मा भेटिय  चितवन बाट ५ बर्षको उमेर हराइ १९ बर्षको उमेर मा   गर्णेश बि क  पोखरा मा भेटियका  छन कारीब ४,५ बर्षको उमेर छदा चितवन बाट आफ्नो दिदी बसन्ती र बहिनी सुस्मिता को साथ मा कठ्मान्डु गयका गर्णेश त्यही बाट दिदिर बहिनी को साथ बाट बिछोडियका थिय ।   काठ्माण्डु बाट गाडीको छत मा चढी पोखरा को लकेसाईड पुगेको र पर्याटक को मद्दत बाट नमस्ते कम्युनिटी फाउन्डेसन सम्म आइपुगेको बताउछन गर्णेश  । आफ्नो घर चितवन भनेर दाबी गर्ने गर्णेश बाबा गोपाल बिक ट्याक्टर चालक रहेको ब ताउछन । आमाको नाम सान्ती बिक दिदी को नाम बसन्ती बिक बहिनी को नाम सुस्मिता बिक रहेको ब ताउछन गर्णेश र युब राज नाम गरेको मित्र लाई पनि सम्झिन्छन गर्णेश ।     आफ्नो घर चितवन को कुनै गाउ रहेको तर नाम सम्झान नसकेको ब ताउछन घर नजिकै खोला र ठुलो जङ्गल रहेको र ठुलो जात्रा लाग्ने गरेको पनि याद छ गर्णेश लाई    गर्णेश दिन रात आ...

जलेश्वर महत्तो को घर बन्दै

Image
जलेश्वर महत्तो को घर बन्दै  साउदी जेल मा बिगत तीन बर्षदेखी सडक दुर्घटना पस्चात फासिको सजाय पायका जलेश्वर महत्तो लाई नेपाल फर्काउनु उन्को परिवार्को लागी त्यती सहज थियन ।   सामाजिक स्वयम्सेबक नेपाल मिसन चितवन का केहि युबा हरुको सकृयतमा यौता अभियान को सुरु भयो जलेश्वर महत्तो बचाउ अभियान ।  अभियान सुरु भयसङै देश बिदेश अनि मुलुक भरी छरियार रहनु भयका न्र्पाली दाजु भाइ सहयोग्ले अन्तत जलेश्वर महत्तो लाई नेपाल फर्काइ छाड्यो मिसन चितवन को टिम ले ।   जलेश्वर महत्तो लाई फर्काउन को लागी आबश्यक ब्लड मनी पुरा भय पछी आर्ठीक पार्दर्सिता देखाउदै सम्पूर्ण सहयोगी दाता हरु लाई आफ्नो पेज मार्फत धन्यबाद दिदै रका उथाउने अभियान पुरा भयको जन कारी समेत गरायो मिसन चितवन ले                                                      source mission chitwa page july 23 /2019 सहयोग अभियान बन्द गरियको बारे सूचना ।।।। यस सामाजिक स्...

बिका महत्तो को हरर सिबजी आउन मनैमा शार्बजनिक

Image
 । । बिका महत्तो को हरर सिबजी आउन मनैमा शार्बजनिक । ।  बिका महत्तो को हरर सिबजी आउन मनैमा शार्बजनिक भयको छ । शाउन महिना भ ग वान भोलेनाथ बिसेस महिना मानिन्छ यही महिना लाई लछित गरेर लोकप्रिय गायक बिका महतो ले हरर शिबजी नामक भजन्को भिडियो सहित शर्बजनिक गरेका हुन  सँगम फिल्म एन्ड प्रोडक्सन हाउस को आधिकारिक युटुब च्यानल मा भिडियो शार्बजनिक भयको हो । चितवन का भिभिन्न सक्ती पिठ मा छयन्कन भयको भिडियो लाई गङ्गा राम महतो ले कोरियोग्रफ गरेका हुन भने बाल कृष्ण खनाल ले निर्देसन गरेका छन । हामी ले प्राय भागवान लाई अर्पन गरेका भागवान को प्रिय भनियका सबै चिज हरु असुद्धा रहेको तर बेल पत्र जो सिबको सबै भन्दा प्यारो रहेको छ यो सबै भन्दा सु द्ध र सिबको प्रिय भयको कारण बेल पत्र बाट नै सिबजी लाई खुशी दिलाउन सकिन्छ भन्ने सन्देस भजन मा देखाउन खोजियको छ   ।

दिउला चोखो माया सार्बजनिक भिडियो सहित

Image
दिउला चोखो माया सार्बजनिक भिडियो सहित https://youtu.be/Ai-0_aZm0NE निगम खातिको शब्द संगीत अनि निगम खाती र पुर्निमा लामा को सुमधुर आवाज मा सजियको दिउला चोखो माया तिमीलाई बोल्को गित को भिडियो सहित सार्बजनिक भयको छ । माया मा कसैलाई आकासको जुन टिपेर दिने सागर को मोती टिपेर दिने कुरा हरु प्राय असम्भब नै हुन्छ तर माया गर्ने मान्छे लाई चोखो माया भने पक्कै दिन सकिन्छ ,भन्ने भाब गित्ले बोकेको छ  । प्रस्तुत गितमा मकवान्पुर जिल्लाको बिभिन्न ठाउको दृश्य हरु समाबेश गरियको छ मकवान्पुर जिल्लकै एतिहासिक मकवान्पुर गढी बाट सुरुवात भयको छायन्कन ॐनगर कमाने सेल्फी रोड हुँदै बृद्धाश्रम मा पुगेर सकियको थियो ।  गितको मुख्य भूमिकामा जय थापार मन माया तामाङ लाई प्रस्तुत गरियको छ भने स्थानिय सुस्मिता अधिकारी सुनिता लामा सुस्मिता लामा पुजा गोले लगायत दर्जनौ कलाकार हरुकोसमेत अभिनए रहेको छ  ।  जिबन चौधरी ले छायङ्कन गरेको प्रस्तुत गित लाई बाल कृष्ण खनालले निर्देसन गरेका हुन  सँगम फिल्म एन्ड प्रोडक्सन हाउस नामक युटुब च्यानलामा २०७६ जेठ १७ गते सुक्रबार ...

जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित

Image
जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित                     होली को शुभ अबसर पारेर नेपाली कथानक चल्चित्र बोझ को पहिलो आधिकारिक भिडियो जाउकी मडिमा शार्बजनिक भयको छ । माडिको बरुवा बजार आस्पास्मा छायान्कन गरियको उक्त भिडियो सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्को आधिकारिक युटुब च्यानल बाट शार्बजनिक गरियको छ । गित मा बाल कृष्ण खनाल , यसोदा जिरेउ , योगेश थनेत यबम रुपा केसी को अभिनयाँ रहेको छ भने माडिको लोकल कृयु हरुको समेत  अभिनय गरेका छन  । कृष्ण चौधरी यबम अनिता ओलि को आवाज रहेको गित्मा बाल कृष्ण खनाल र राम्पृत चौधरी ले शब्द लेख्ने अनि संगीत भर्ने काम गरेका हुन  । पछिल्लो पुस्ताले निकैनै मन पराइ रहेको लोक प्याटर्न को जाउकी माडिमा नामक गित लाई  संगीत सम्योजन किसोर तिवारी ले गरेका हुन भने  । गित लाई क्यामरा मा कैद गर्ने काम सुजन अनि सुमन पोख्रेल ले गरेका हुन । गङ्गाराम महतो को कोरियोग्रफ रहेको गित लाई बाल कृष्ण खनाल ले सम्पादन यबम निर्देसन गरेका हुन