Posts

Image
ii ८३ औ सिबसाधना हर्नहरी मा हुँदै ii  One thing that is decreasing daily, is the age. One thing that is growing daily, is the trishna. A thing that lasts forever, She is " law of law. " For a pleasant life, The truth in the brain, Happiness on the lips and Purity is necessary in the heart. Whose mind is cool.. He has all..!! Always happy Jai shambho jai archana baba 108 चितवनको खैरहनी नगर्पालिका १३  हर्नहरी मा ८३ औ सिबसाधना यही मङ्सिर २८ गते बाट कार्तिक २ गते सम्म हुन लगेको हो देश बिदेश बाट भक्त जन हरुको घुइचो लाग्ने अनुमान गरियकोछ   

जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित

Image
जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित  होली को शुभ अबसर पारेर नेपाली कथानक चल्चित्र बोझ को पहिलो आधिकारिक भिडियो जाउकी मडिमा शार्बजनिक भयको छ । माडिको बरुवा बजार आस्पास्मा छायान्कन गरियको उक्त भिडियो सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्को आधिकारिक युटुब च्यानल बाट शार्बजनिक गरियको छ । गित मा बाल कृष्ण खनाल , यसोदा जिरेउ , योगेश थनेत यबम रुपा केसी को अभिनयाँ रहेको छ भने माडिको लोकल कृयु हरुको समेत  अभिनय गरेका छन  । कृष्ण चौधरी यबम अनिता ओलि को आवाज रहेको गित्मा बाल कृष्ण खनाल र राम्पृत चौधरी ले शब्द लेख्ने अनि संगीत भर्ने काम गरेका हुन  । पछिल्लो पुस्ताले निकैनै मन पराइ रहेको लोक प्याटर्न को जाउकी माडिमा नामक गित लाई  संगीत सम्योजन किसोर तिवारी ले गरेका हुन भने  । गित लाई क्यामरा मा कैद गर्ने काम सुजन अनि सुमन पोख्रेल ले गरेका हुन । गङ्गाराम महतो को कोरियोग्रफ रहेको गित लाई बाल कृष्ण खनाल ले सम्पादन यबम निर्देसन गरेका हुन
Image
थारु जातिको रास्टृय भाबना अनि थारु जाती लाई जन्चेतना दिने निकैनै राम्रो शृजना आदर्निय बिका दाइ ले गाउनु भयको अनि मैले निर्देसन गरेको आज भन्दा १४ बर्ष अगाडी निर्मान गरियको यो भिडियो हेरेर सल्लाह सुझाब अनि शेएर गरिदिनु होला थारु जाती के कारणले पछी परेका छन्त के साचै नै कला र सन्स्कृतिमा बिश्वमै आफ्नो पहिचान बनाउन सफल नेपाल्कै आदिबसिको रुप्मा परिचित थारु समुदाय ले आफुले मान्दै आयका चाड बाड हरुमा पुरनो सोच र मान्यता लाई त्याग्नु जरुरी छैनत आज पनि पित्री लाई भनेर मद्धपान हरुको अर्पन गर्नु घर्मा आयका पाहुना हरुलाई रिन खोजेरै भय पनि रक्सी मासु ले स्वागत गर्नु यो कार्य ले कत्तिको प्रभाब परेको छ्त यक चोटी सोच्ने बेला आयकोछ थारु साहित्य संगीत म बिगत यक दशक देखी लागी परी रहनु भयका हर्नहॠ स्तिक्क डान्स ग्रोउप का अदक्ष्य बिका महत्तो को निकै मर्मिक गित लाई हेरेर आत्मा सत गर्न सकियो भने समाज परिवर्तन हुन समय नलाग्ला    
Image
ii New tharu song mathe pe man tikawa ii थारु भासाको म्युजिक भिडियो माथेपे मन टिकवा मा राम जितन चौधरी राधिका चौधरी को सुमधुर आवाज रहेको छ भने गित म गिता अधिकारि सन्त चौधरी को अभिनयाँ रहेको छ भिडियो लाई सुजन खनाल ले छायन्कन गरेका छन भने महेश कोईराला को एडिटिङ रहेको छ राम रिमाल को निर्त्य रहेको उक्त भिडियो लाई बाल कृष्ण खनाल ले निर्देशन गरेका हुन  
Image
ii सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्ले यक पछी अर्को उत्कृस्ट भिडियो हरु प्रस्तुत गर्दै  ii बिगत दुइ दसक देखी नेपाली फिल्म क्षेत्र मा कृयाशिल सँगम फिल्म एन्ड प्रोडक्सन हाउस चितवन ले यक पछी अर्को नयाँ नयाँ भिड्यो शार्बजनिक गरेको छ बिशेश गरी चितवन को पहिलो थारु भाषाको चल्चित्र दुख भेलौ हमार २०६० साल मा निर्माण गरे सङ्गै चितवन मै बसेर रास्टृय रुप्मै आफ्नो चिनारी बनाउने उदेश्य ले लागी परेको " दुखभेलौ हमार" चल्चित्र का  निर्देसक बाल कृष्ण खनाल को कथन छ ।  सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्ले थारु चल्चित्र गित संगीत लाई उत्थान गर्ने उदेश्य ले आज समा कारीब यक दर्जन थारु चल्चित्र तथा दर्जनौ थारु भासाको मुजिक भिडियो भजन दोकुमेन्टरी को निर्माण गरी सकेको छ । प्रस्तुत गर्मिके महिना चल सुते खरियान्वा नामक गित मा यक प्रहरी हव्ल्दार बिजय आफ्नो घरमा आउछ र आउने बित्तिकै हेड क्वाटर बाट फिल्ड्मा आउन खबर आउछ तर बिजयकी श्रीमती ले बिजय लाई रोक्न त सक्दिन तर धेरै पछी आफ्नो प्रेमिलाई भेट्टाउदा टोपी मिलाईदिने बाहनामा उस्लाई अल्मलाउन खोज्छे र सारै गर्मी भयको आगन्मा खटिया बिछ्याउदै बिजय लाई आफुमा स...

ii New Tharu bhajan He Bhole nath ii Bika Mahato ii ram prit chaudhary i...

Image
Image
 ii Dr Upendra devkota has past away ii वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त  काशीराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए। बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो। नेपाल फर्किएदेखि नै देवकोटाको उपचारमा विभिन्न अस्पतालका विशेषज्ञहरु संलग्न थिए। चिकित्सकका अनुसार पछिल्लो समय उनको क्यान्सर फोक्सोभर फैलिइसकेको थियो। त्यसकै विशाक्त असरका कारण मृगौलाले पनि काम गर्न छोडेको थियो। पछिल्लो केही दिनदेखि भने क्यान्सरका कडा औषधि बन्द गरेर उनलाई सहज हुने औषधि मात्र दिइएको थियो। देवकोटाको पार्थिव शरिरलाई मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने सोही अस्पतालले जारी गरेको विज्ञप्त...